
राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको उपसचिवमा गोरखाका किरण ढकाल निर्वाचित भएका छन् । शनिवार र आइतवार लमजुङमा भएको संघको प्रदेश स्तरीय पहिलो अधिवेशनबाट ढकाल उपसचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

डिभिजन वन कार्यालय गोरखाले गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ३७ लाख २१ हजार राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै निजी वनहरुको मुल्य अभिवृद्धि कर अन्तरगत

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङको शव घरभन्दा करिव २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा

बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा रहेको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति पुगेको छ ।७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिवार रातीको बाढीले क्षति पु¥याएको वडाध्यक्ष सरोज लामाले बताए ।

अर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका २४ वटा मुद्वा दर्ता भए् । ती मध्ये अधिकांश घटनामा पीडितहरु आफन्त र छिमेकीबाटै बलात्कृत भएका छन् । आफन्तबाट बलात्कृत भएको

राइड सेयरिङको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा गरेको सार्वजनिक यातायात बन्दका कारण आइतवार जिल्लाका यात्रुहरुले निकै सास्ती भोग्नुप¥यो । चितवन जान बिहान दश बजेदेखि हरमटारीचोकमा आइपुगेकी उजेली पन्थ दिनभर सडकमै

२११ औ भानु जयन्तीको अवसर पारेर साउदी अरबको राजधानी रियादमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ कार्यक्रम भएको छ । साहित्यिक चौतारी नेपाल शाखा साउदीको आयोजनामा शुक्रवार कार्यक्रम भएको हो

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि घाइते भएका दुई जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कैलाश एयरको हेलिमार्फत उनीहरुलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना वेपत्ता भएका छन् । आइतवार बिहान करिव तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर