| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

चट्याङ लागेर पालुङटारको एक घरमा क्षती

मंगलबार राती चट्याङ लागेर पालुङटार नगरपालिका वडा नं ९ ढुङगेटारी स्थित एक घरमा क्षती पुगेको छ । स्थानीय हर्क बहादुर थापाको साढे दुई तलाको घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले

बाँसुरी बादनमा चम्किएका गोरखाको मनमोहन

मदन लोहनी : शहिद लखन गाउँपालिका वडा नंम्बर ८ मैलुङ्गका मनमोहन फुर्सदको समयमा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । जस्तोसुकै लयमा पनि बासुरीको

पालुङटारको कोटगढीमा पार्क निर्माणका लागि आएको १५ लाख रकम फ्रिज

पालुङटार नगरपालिका–१० कोटगढीमा पार्क निर्माणका लागि आएको १५ लाख रकम फिर्ता गएको छ । योजना कार्यान्वयन हुन नसकेपछि गत आर्थिक बर्ष २०८०/८१ मा डिभिजन वन कार्यालयमा आएको उक्त रकम फिर्ता

स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

लायन्स क्लब अफ गोरखा डाइमण्डले स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम गरेको छ । पाँच दिन बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउने बताएको क्लबले पहिलो दिन मंगलवार रक्तदान कार्यक्रम गरेको हो

समाज र समुदायमा अग्रसर हुदैँ महिला

गोरखाको दुर्गम गाउँ धार्चे १ हुलचुक दोभानको गणेशहिमाल आधारभूत विद्यालय भूकम्पका कारण जीर्ण भएको थियो । त्यतिबेला उचित मर्मतसम्भार हुन पाएन । अहिले पहाडटच नेपाल नामक संस्था र गाउँपालिका मिलेर

धार्चे पहिरोमा परी वेपत्ता भएका परियार अझै भेटिएनन्

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि बेपत्ता भएका पाँच जनामध्ये एक जना अझै भेटिएका छैनन् । गोरखा घर भएका २४ बर्षीय रमेश परियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयले

पालुङटारको बहुप्राविधिक शिक्षालय घटना : प्रशिक्षक रानाभाट जागिरबाट निष्काशन

बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराउने पालुङटार नगरपालिकाको गोरखा बुहप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटलाई तत्कालका लागि जागिरबाट निष्काशन गरिएको छ । घटनाबारे छानविन प्रतिवेदन नआएसम्म उनलाई जागिरबाट निष्काशन गर्ने

बिद्यार्थीबिरुद्धको मुद्दा फिर्ता र शिक्षकलाई कारवाहीको माग गर्दै नेविसंघको गोरखामा प्रदर्शन

बिद्यार्थीहरुबिरुद्ध दर्ता भएको मुद्दा फिर्ताको माग गर्दै नेपाल बिद्यार्थी संघ गोरखाले प्रदर्शन गरेको छ । मंगलवार हरमटारीचोकमा उनीहरुले बिरोध सभा गरेका छन् । व्यक्तिगत इगो राखि बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक

द्रव्यशाहमा मेहेन्दी लगाउने प्रतियोगिता सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा मेहेन्दी लगाउने प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को आयोजनामा प्रतियोगिता भएको हो । सोमवार भएको

जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियती वन समूहहरु पुरस्कृत

जिल्लाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन समूहहरु पुरस्कृत भएका छन् । आर्थिक बर्ष २०८०/८१ मा गरेको कार्यसम्पादनको आधारमा डिभिजन वन कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । सामुदायिक वन तर्फ भीमसेन