| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

प्रजिअ दाहालको मुक्तक संग्रह सार्वजनिक

खानेहरुका लागि भोज नहोस् लोकतन्त्रलुट्नेहरुका लागि मोज नहोस् लोकतन्त्रखान र लुट्न पनि नसक्ने जनताका लागिनिर्विवाद बोझ नहोस् लोकतन्त्र …यी मुक्तक हुन् मुक्तककार भोला धरातलका । भोला धरातल अर्थात भोला दाहाल

चार महिनामै बेलिब्रिज बनेको बुटारमा दश बर्षमा पनि बनेन मोटरेवल पुल

गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बनेको बेलिब्रिजको वुधवार उद्घाटन गरियो । गोरखा सडक योजनाको समन्वयमा ब्लु इनर्जी प्रालिले बनाएको उक्त पुल चार महिनामा

समयमा उद्धार हुन नसकेपछि म¥यो चितुवा

समयमा उद्धार हुन नसकेपछि एक बयस्क चितुवाको मृत्यु भएको छ । गोरखा नगरपालिका–१० बिरेन्चोकमा बुधवार बिहान घाइते अवस्थामा फेला परेको उक्त चितुवाको उद्धार हुन नसकेपछि बिहीबार बिहान मृत्यु भएको वन

रेडक्रसको ६२ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा बुधबार रेडक्रस सोसाइटी गोरखा शाखाले विविध कार्यक्रम सम्पन्न गरेको छ । “मानवतालाई जिवित राखौं” भन्ने मुल नारा सहित कार्यक्रम सम्पन्न गरेको नेपाल

तीजमा नि साडी पसलमा छैन उत्साह, अनलाइन सपिङ र पोके ब्यापारीले व्यवसाय धरापमा

हिन्दू महिलाहरुको महानपर्व तीज नजिकै आइसकेको छ । आउँदो शुक्रबार महिलाहरुले भव्यतापूर्वक तिज मनाउँदैछन् । तिजलाई मध्यनजर गरी कपडा तथा फेन्सी व्यापारीहरुले पसलभरि रातो साडीले भरिभराउ पारेका छन् । तर

बुटारमा बेलिब्रिज बन्यो, पक्की पुल अझै बनेन

गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशुली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । बुटारमा निर्माणाधिन १०० मेगावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजनाको निर्माण सामग्री ढुवानीको सहजताका

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस मनाइयो

नेपाल निजामती कर्मचारी युनियन गोरखा शाखाको स्थापना दिवस मनाइएको छ । गोरखा सदरमुकामको बालमन्दिर माविको अनाथ बालआश्रमका बालबालिकालाई खाद्यान्न सामग्री प्रदान गरी युनियनले स्थापना दिवस मनाएको हो ।युनियनका कार्यबाहक अध्यक्ष

गण्डकी प्रदेश त्रिवि आङ्गिक क्याम्पस स्तरीय छात्रा भलिवल प्रतियोगिता हुने

गोरखामा प्रथम गण्डकी प्रदेश त्रिभुवन विश्वविद्यालय आङ्गिक क्याम्पस स्तरीय छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । गोरखा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा असोज ६ र ७ गते प्रतियोगिता

द्रव्यशाहको नृत्य प्रतियोगितामा ओल्ड क्यापिटल पहिलो

गोनपा–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा आयोजित मावि स्तरिय तिज नृत्य प्रतियोगितामा यो वर्ष पनि ओल्ड क्यापिटल मावि नै पहिलो भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा बुधबार

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ ।‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई