| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बजारमा छ्यापछ्याप्ति काँचो सुन्तला

गोरखाबजार लगायत आसपासका बजारमा अहिले छ्यापछ्याप्ति काँचो सुन्तला राखेर बेच्न थालेका छन् । गोरखाको मुग्लिन, आँबुखैरेनी बजारमा पनि ‘गोरखाको’, ‘मनकामनाको’ भन्दै रस र रङ परिपक्क नहुँदैको सुन्तला बेच्न थालेका हुन्

क्षतिपूर्ति रकम माग गर्दै निवेदनको चाङ, निर्देशनालयमै अड्कियो बजेट

वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षति वापत पाउनुपर्ने राहत रकम जिल्लाका किसानले विगत डेढ बर्षदेखि पाएका छैनन् । वन निर्देशनालय पोखराले रकम निकासी नगर्दा पीडित किसानले राहत नपाएका हुन् ।राहत रकम

चुमनुब्रीमा दोस्रो राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखाको दुर्गममा रहेको चुमनुब्री गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबार एक समारोहका बीच उद्घाटन भएकोमा मंगलबारबाट प्रतियोगिताका कार्यक्रमहरु सुरु भएको हो ।प्रतियोगिता आगामी बिहीबारसम्म चल्ने गाउँपालिकाको

गोरखा नगरपालिकाभित्र मदिरा बिक्री वितरण प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गोरखाले गोरखा नगरपालिकाभित्र मदिराको प्रयोग तथा कारोबारमा रोक लगाएको छ । प्रशासनले नजिकिँदै गरेको उपनिर्वाचनलाई मध्यनजर गर्दै मदिरा प्रयोग तथा किनबेचमा रोक लगाएको हो । कार्यालय मंगलबार

‘नेपालको सिमानाको इतिहास तथा यसको विवेचना’ विषयक विचार गोष्ठी सम्पन्न

नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गत शनिबार दण्डपाणि अर्ज्याल समृति केन्द्रको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको हो ।गोष्ठीमा सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रस्तुत

बारपाकमा आगलागी, एक घर जलेर नष्ट

गोरखाको बारपाकमा गएराती एक घर आगालागीमा परेर नष्ट भएको छ । गएराती साँढेआठ बजे भएको आगालागीमा परी बारपाक सुलिकोट गाउँपालिका २ का ओमबहादुर घलेको घर जलेर नष्ट भएको स्थानीय पुरबहादुर

गोरखा–५ मा सबै पार्टीले तोके चुनावी कमाण्डर

गण्डकी प्रदेशमा उपनिर्वाचन हुन लागेको एकमात्र ठाउँ गोरखा नगरपालिका वडा नम्बर ५ मा सबै प्रमुख पार्टीले चुनावी कमाण्डर तोकेका छन् । यही मंसीर १६ गते हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि कांग्रेस,

गोरखामा पहिलो पटक मनकामनादेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन हुने

गोरखामा पहिलो पटक मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म खुल्ला म्याराथन दौड हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, गोरखाको आयोजनामा यही मंसिर २९ गते म्याराथन दौड हुन लागेको हो ।खेलकुदको

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका वडा नम्वर ६ की ४५ वर्षीय सीता प्रजा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

चार महिनामा छ हजार बढी विदेशी पर्यटक मनास्लु क्षेत्र पुगे

प्रसिद्ध मनास्लु क्षेत्रमा यो सिजनमा छ हजार भन्दा धेरै विदेशी पर्यटक यात्रा गरेका छन् । गतबर्षको यही समयको तुलनामा ७३७ जनाले वृद्धि भई गत साउन यता छ हजार ४२५ जनाले