
नेवारी समुदायको सांस्कृतिक पर्व मकै सुकाउने पर्व (सकिमना) शुक्रबार राती विभिन्न कार्यक्रम गरी मनाइएको छ । लोप भइसकेको सो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा मनाइएको हो

गोरखाली समाज फ्रान्सले अधिबेशन, नयाँ निर्बाचन र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । केही दिनअघि मात्र फ्रन्सको ओबरभिलिय शहरमा समाजले एक दिवसीय तीन चरणमा कार्यक्रम सम्पन्न गरेको हो ।

रिपुमर्दन गणले एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गरेको छ । बिहीबार गोरखा नगरपालिका–६ दरबारमार्ग स्थीत महेन्द्र ज्योती माविमा उक्त तालिम संचालन भएको हो ।विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयहरु

सिजनमा मुस्ताङ, जुम्ला तथा भारत, चीन,अमेरिका, जापानबाट आएका स्याउले भरिने गोरखाका फलफूल बजारमा यसपटक पहिलोपल्ट उत्तरी गोरखाको उच्च गुणस्तरको ‘अर्गानिक’ स्याउ आइपुगेको छ । चुमनुब्री गाउँपालिका २ ल्होमा फलेको गुणस्तरीय

गोरखा सदरमुकामको रानीवनमा रहेको द ओल्ड क्यापिटल मावि र गोरखा बसपार्कको संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौँता भएको छ । बिहीबार ओल्ड क्यापिटल माविका अध्यक्ष सुरेन्द्र कुँवर, प्रिन्सिपल जनक केसी

शिव उप्रेती : भन्छन्, : उता सबै बिर्सिसक्यो, अब फर्कन्न भोजपुरका तीर्थबहादुर राईले घर ब्यबहार देखेर वाक्क भई १५ बर्षकै उमेरमा गाउँ छाडे । आमचोक गाउँपालिका ८ दुङ्मानाका राईले गाउँ

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरु नभए पनि गोरखामा ३४१ मेगावाटको बूढीगण्डकी आयोजना बन्ने भएको छ । सहास उर्जा नामक प्राइभेट कम्पनीले धार्चे र चुमनुब्री गाउँपालिकाको साँध सल्लेरी–यारु खण्डमा

गोरखामा यो वर्ष धान उत्पादन चार प्रतिशतले उत्पादन घट्ने अनुमान छ । रोग, किरा, बेमौसमको बर्षा र धानमा बाला नलाग्ने समस्याका कारण यो वर्ष चार प्रतिशत कम धान उत्पादन हुने

१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको पालुङ्टार नगरपालिका ९ ढुंगेटारीको मोटरेबल पुल सम्झौता मिति अगावै सम्पन्न हुने अबस्थामा छ । श्रीगणेश अमृत जेभी निर्माण कम्पनीले सात महिनामै ६० प्रतिशतभन्दा

पालुङटार नगरपालिका–९ सेरास्थित त्रिवेणी माविका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्रसँग सहकार्य गरी विद्यालयले स्ट्रबेरी खेती गर्न थालेको हो ।विद्यालयको कक्षा ९ देखि १२ सम्म कृषि