| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

उद्योग दिवसका अवसरमा गोरखाका चार उद्यमी सम्मानित

१० औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका चारजना उद्यमीहरु सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय गोरखाले राष्ट्रिय उद्योग दिवसको अवसर पारेर आईतबार जिल्लाका चार उद्यमीहरुलाई सम्मान गरेको हो

मनकामना केबलकार २७ औँ वर्षमा : बार्षिक १३ लाख यात्रुलाई सेवा दिने लक्ष्य

मनकामना केबलकार सञ्चालनमा आएको २६ औँ वर्ष पूरा गरेको छ । २०५५ सालको मंसीर ८ गते तत्कालीन युवराज दीपेन्द्रले उद्घाटन गरेको सो केवलकार गत शनिबार २७ औं वर्षमा प्रवेश गरेको

माओवादीले किर्ते हस्ताक्षर गरी फर्जी विज्ञप्ति निकालेको भन्दै एमालेको आपत्ति

गोरखा नगरपालिका ५ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आइतवार दिउँसो राजनीतिक संयन्त्रसहितको सर्वपक्षीय बैठक बस्दै थियो । उपनिर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा आयोजित उक्त बैठकमा निर्वाचन आचारसंहिताबारे छलफल हुदै गर्दा एमालेका

लाप्राकमा अझै बलेन केन्द्रीय प्रशारण लाइनको बिजुली

बारपाकमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बलेको चार बर्ष वितिसक्दा पनि लाप्राकमा भने अझै बिजुली पुगेको छैन । नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका अनुसार पोल जडान र तार बिस्तारको काम

अन्तरस्कुल लिगको सातौँ हप्ता, छात्रतर्फ दुई र छात्रातर्फ तीन खेल सम्पन्न

जिल्लामा जारी अन्तरस्कुल य–३ छात्र लिगको सातौँ हप्ता शनिबार छात्रतर्फ दुई र छात्रातर्फ तीन खेल सम्पन्न भएका छन् । द ओसन क्लवको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा संचालित अन्डर लिगको

देउसी भैलो खेलेको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

युनाइटेड सेभेन युथ क्लव गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लवले गोरखा नगरपालिका–७ डण्डीडाँडा स्थीत नवज्योती माविमा अध्यनरत्त ५२ जना विद्यार्थीहरुलाई शैक्षिक

३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना २०८७ सालभित्र बनाइसक्ने लक्ष्य

गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्र्जीद्वारा प्रवद्र्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।परियोजनाका लागि बैंकबाट

परम्परागत सीप हस्तान्तरणका लागि द्रव्यशाह क्याम्पसका बिद्यार्थीलाई दुना टपरी बुन्ने तालिम

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका छात्राहरुलाई दुना टपरी बुन्ने तालिम प्रदान गरिएको छ । दुना टपरी बुन्ने परम्परागत सीपलाई पुस्ता हस्तान्तरण गर्ने उदेश्यले तालिम संचालन गरिएको क्याम्पसले जनाएको छ

कांग्रेस गोरखाको सय दिने अभियानको शुभारम्भ

संगठन सुदृढिकरणका लागि भन्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा संचालन गर्न लागेको सय दिने अभियानको शुभारम्भ भएको छ । बिहीवार तिनधारेस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज

दोस्रो चुमनुब्री राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई

दोस्रो चुमनुब्री राष्ट्रपति रनिङ शिल्डको उपाधि चुमनुब्री गाउँपालिका–३ सिर्दिबासको बुद्ध माध्यमिक विद्यालयले हात पारेको छ ।गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा १९ स्वर्ण, १५ रजत र ८ कास्य पदक हात पर्दै