| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मंसिर १६ गते गोरखा नगरपालिकामा सार्वजनिक विदा

गोरखा नगरपालिकाले उपनिवार्चनको दिन मंसिर १६ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गोरखा नगरपालिका वडा नं.५ मा वडा अध्यक्षको पदमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै नगरपालिकाले विदा दिने

निर्माण सम्पन्न भएपनि किन सञ्चालनमा आएन एनपिआई गोरखा अस्पताल ?

मेलिना बराम ।गोरखा सदरमुकाममा निर्माण सम्पन्न भएको नारायणी सामुदायिक अस्पताल (एनपिआइ) गोरखा प्रालि गतबर्षको माघ महिनामा उद्घाटन गर्ने तयारी थियो । म्याद सरेर बैशाखदेखि सञ्चालन गर्ने भनियो । फेरि उद्घाटनको

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट

गोरखा नगरपालिका–५ को उपचुनाव : दलका प्रमुख ‘लिडर’हरुको प्रतिष्ठाको बिषय बन्दै

गण्डकी प्रदेशभर गोरखा नगरपालिका वडा ५ एक मात्र क्षेत्र हो, जहाँ उपनिर्वाचन हुदैँ छ । वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा ९ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । वडाकै भए

पालुङटारमा शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सुरु

पालुङटार नगरपालिका–४ स्थित अमरज्योती जनता माविमा शैक्षिक मेला एवं बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो ।

जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशीलता तालिम

गोरखाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई जलवायु उत्थानशील कार्य सुदृढिकरणको लागि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । मंगलबार भीमसेन थापा गाँउपालिकाबाट सुरु भएको सो कार्यक्रम बुधबार आरुघाट गाँउपालिकामा, बिहिबार सिरान्चोक हुदै निरन्तर

वन ऐनले खुल्ला गरेपनि उपभोक्ताले निजी वनको काठ प्रयोग गर्न पाएनन्

निजी वन दर्ताका लागि पालिकामा आवश्यक सबै कागजात बुझाइसकेका शहिद लखन गाउँपालिका–१ बक्राङका दिननाथ पोखरेलको हालसम्म काम भएको छैन । काठमाडौंमा छोराहरुले बनाउन लागेको घरमा उनी आफ्नै बारीमा रहेको सालको

चुमनुब्रीमा घामसंगै अस्ताउँछ मोबाइल नेटवर्क

प्रतीक्षा आले मगर ।उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन । सँधै साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम

आँबुखैरेनी–जामुने सडकको म्याद दोस्रोपटक थपियो

मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक पुन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा आगामी फागुन १ गते सम्म म्याद भएको छ । यसअघिको म्याद गत वैशाख २

उत्तरी गोरखाको गुम्दा पुग्यो यात्रुवाहक बस

नियमित सञ्चालन हुनेगरी उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा पहिलो पटक यात्रुवाहक बस पुगेको छ । ग २ ख १४९७ नम्वरको यात्रुवाहक वस वुधवार लाप्राक हुदैँ गुम्दा पुगेको हो । बस