
वालेटका सेवाग्राहीले ‘केवाइसी’ रुजु गर्न राखेको विवरण डाउनलोड गरी दुरुपयोग गरेको आरोपमा गोरखा घर भएका वालेटका कर्मचारीहरु पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्दै आएका सविनकुमार

पर्यटन तथा उद्योग कार्यालयको पर्यटन पूर्वाधार बिकासतर्फका कुनै पनि योजनाहरुको कार्यान्वयन प्रक्रिया हालसम्म अघि बढेको छैन । उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्नुपर्ने उक्त योजनाहरुको हालसम्म सम्झौता समेत हुन नसकेको कार्यालय

प्रतिक्षा आले मगर ।अन्तरजातीय विवाह गर्नेहरुलाई भीमसेनथापा गाउँपालिकाले सम्मान गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर पालिकाले अन्तरजातीय विवाह गर्ने ३६ जोडीलाई सम्मान गरेको हो । मंगलबार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३ फिलिमबाट एक सुस्तमनस्थिति भएकी महिलाको उद्धार गरिएको छ । आफ्नो नामसमेत भन्न नसक्ने उक्त महिलाको मंसिर ३ गते फिलिमबाट उद्धार गरी काठमाडौं रानीवनस्थित

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का संयोजक डा. बाबुराम भट्टराइले गोरखाको विकासमा ठुला नेताबाट असहयोग भएको बताएका छन् । सोमवार गृह जिल्लामा पत्रकारसँग भेट गर्दै उनले बुढीगण्डकी आयोजनालाई एउटा

भिमसेनथापा गाउँपालिका वडा नं.५ स्थित बगुवा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा स्वास्थ्य चौकीमा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना

‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’भन्ने राष्ट्रिय नारा सहित गोरखामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको प्रांगणबाट ठुलोआँगनसम्म प्रभातफेरी कार्यक्रम

गोरखा सदरमुकाममा चौथो गोरखकाली पर्यटन मेलाहुने भएको छ । हरमटारी क्लवको आयोजनामा यही पुस ८ गतेदेखि १८ गतेसम्म मेला हुन लागेको हो । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक,

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशको हितमा हुनेगरी बिआरआईको समर्थन गर्नुपर्ने तर्क गरेका छन् । सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटमा डाक्टर भट्टराईले देशको हितमा हुने अनुदानका कार्यक्रम अघि बढाउनुपर्ने बिचार व्यक्त

माछाखोला क्षेत्रमा नियम बिपरीत भाडामा चल्ने सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारबाही गर्न सुरु गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएका ट्राफिक प्रहरीको टोलीले धार्चे–५ माछाखोला क्षेत्रमा प्रयोजन बिपरीत भाडामा