
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको गोरखा खण्डमा ठेकेदारको चरम लापरवाही देखिएको छ । काम सुरु भएको दश बर्ष पुग्न लाग्दा समेत योजना सम्पन्न भएको छैन । मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लामा

गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशुली नदि किनारमा एक व्यक्तिको शव फेला परेको छ । शनिवार दिउँसो नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

वल्ड क्यापिटल माध्यमिक बिद्यालयको स्काउट ट्रुफले संचालन गरेको तीन दिने एड्भेन्चर क्याम्प सम्पन्न भएको छ । गोरखा नगरपालिका–१० छेवेटारमा गत बिहीवारबाट क्याम्प सुरु भएको थियो । भरतपुर पाइनियर ओपन क्रिउको

गाउँ जोड्ने गरी झोलुङ्गेपुल बन्ने भएपछि हिमाली भेगका बासिन्दा खुशी भएका छन् । चुमनुब्री गाउँपालिका ४ छाक गाउँलाई मनास्लु पदमार्गमा जोड्नेगरी झोलुंगे पुल बन्न लागेपछि गाउँले खुशी भएका हुन् ।

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको नवौं घुम्ति बैठक सम्पन्न भएको छ । बिहीवार गोरखा सदरमुकामस्थित कांग्रेस पार्टी कार्यालय तिनधारेमा भएको बैठकले गण्डकी प्रदेशको सरकारी कामकाजमा मगर भाषा प्रयोग गर्न

पालुङटार नगरपालिका–९ सेरामा सम्पन्न दोस्रो वडाअध्यक्ष कप अन्तरगत भएको शिक्षक मैत्रिपूर्ण भलिबल प्रतियोगिताको उपाधि धर्मोदय मावि मिरकोटले हात पारेको छ । यस्तै, प्रतियोगितामा मिरकोट मावि दोस्रो र अमरज्योति जनता मावि

माओवादीले जितेको स्थानीय तहका जनप्रतिनिधीले नागरिकलाई दलिय हिसावले विभेद गर्ने गरेको भन्दै कांग्रेस गोरखाले आपत्ति जनाएको छ । सामान्य सिफारिसदेखि बिकासको बजेट विनियोजनसम्म दलिय हिसावले बिभेद गर्ने गरेको पाइएको कांग्रेस

आफै चढेको ट्याक्टरले किचेर गोरखामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ बर्षीय रामबहादुर राना रहेको प्रहरीले जनाएको छ । ना ६ त ९६३० नम्वरको

करेन्ट लागेर गोरखामा एक वृद्धको ज्यान गएको छ । हलो बनाउनका लागि रुख चढ्ने क्रममा करेन्ट लागेर भीमसेन थापा गाउँपालिका–४ गैरागाउँका ७० बर्षीय खुन्ते सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ

गोरखा नगरपालिका–१० छेवेटारमा संचालित खाजा घरमा आगलागी भएको छ । सिरानचोक गाउँपालिका छोप्राककी गिता पोखरेलले संचालन गर्दै आएको खाजा घरमा शुक्रवार बिहान करिव तीन बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको