| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

अल्ट्रा ¥याफ्टिङ म्याराथनको उपाधि बाग्मती प्रदेशलाई

दुई धार्मिक स्थल मनकामना र देवघाट जोड्ने गरी संचालन भएको अल्ट्रा ¥याफ्टिङ म्याराथन प्रतियोगिताको उपाधि बाग्मती प्रदेशले हात पारेको छ । ५० किलोमिटरको निर्धारित दुरी १ घण्टा ४६ मिनेट ४३

सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरी मनाइयो

तामाङ समुदायको महान पर्व सोनाम ल्होछार गोरखामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल तामाङ घेदुङ गोरखा नगरपालिकाको आयोजनामा बिहीबार हर्षाेल्लासपूर्वक पर्व मनाइएको हो । ल्होछार तामाङ समुदायको नयाँ

मनकामना र देवघाट जोड्ने गरी अल्ट्रा ¥याफ्टिङ म्याराथन सुरु

दुई धार्मिक स्थल मनकामना र देवघाट जोड्ने गरी नेशनल ¥याफ्टिङ म्याराथन प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद विकास परिषदको आयोजनामा वुधवारबाट अल्ट्रा ¥याफ्टिङ म्याराथन सुरु भएको हो ।

सेरामा दोस्रो वडाअध्यक्ष कप, शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता

पालुङटार नगरपालिका ९ सेरामा दोस्रो वडाअध्यक्ष कप शिक्षक मैत्रिपूर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको सहयोगमा त्रिवेणी माविको आयोजना एवं पानपा–९ को प्रायोजनामा बुधबारबाट दुईदिन पालिका स्तरीय भलिबल

द्रव्यशाह क्याम्पसको ४० औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ४० औँ वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । क्याम्पसले बुधबार बिभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकउत्सव तथा अभिभावक समारोह सम्पन्न गरेको हो ।

खोर्लाबेसीमा ऐतिहासिक ‘तातोपानी मेला’ सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा हरेक वर्षहरुमाझैँ यो वर्ष पनि ऐतिहासिक तातोपानी मेला सुरु भएको छ । लार्के मनास्लु युवा क्लबको आयोजना तथा मालकान्दि महिला समूहको सहआयोजनामा मेला

अखिल क्रान्तिकारीको केन्द्रिय सचिवमा गोरखाकी आशा उपरकोटी

नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको दलित सचिवमा गोरखाकी आशा उपरकोटी बिजयी भएकी छन् । यही माघ १२ गते भएको चुनावमा ७ सय ४६ मत ल्याएर उनी बिजयी

सहिद दिवस २०८१ विविध कार्यक्रम गरी मनाइयो

सहिद दिवस २०८१ गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको संयोजन तथा गोरखा नगरपालिकाको समन्वयमा सहिद दिवस मनाइएको हो । दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणदेखि

द्रव्यशाह बहुमुखी क्याम्पसका संस्थापक र सहयोगीको सालिक निर्माण

गोरखा नगरपालिका ९ स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा संस्थापक मोहननारायण श्रेष्ठ र सहयोगी जेनिस यम ह्विपलको सालिक निर्माण गरिएको छ । हालसालै निर्माण सम्पन्न भएको दुवैजनाको सालिक बुधबार क्याम्पसको वार्षिक उत्सवको

अजिरकोटको १६ औँ गाउँसभा : हालसम्मको पूँजीगत खर्च प्रगति १६.७१ प्रतिशत

अजिरकोट गाउँपालिकाको चालु आर्थिक वर्षको हालसम्माको पुँजीगत खर्च जम्मा १६.७१ प्रतिशत रहेको छ । पालिकाको मंगलबार सम्पन्न १६ औँ अधिबेशनमा उक्त विवरण सार्वजनिक गरिएको हो । आर्थिक वर्ष सुरु भएको