
गण्डकी प्रदेश सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शहिदलखन गाउँपालिकामा फागुन २ गतेको अवसर पारी शहिदलखन गाउँपालिकाद्धारा हुन लागेको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताका लागी वडा नंम्बर ८ लाई खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । वडा नंम्बर

नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा तुलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनले अजीरकोट ४ सिम्जुङका गुरुङको नेतृत्वमा १३ सदस्यीय

मेलिना बराम । गोरखा नगरपालिकाले नगरभित्रका विद्यालयमा ‘बुक फ्री फ्राईडे’ कार्यक्रम लागु गरेको छ । हरेक शुक्रबार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञानको पनि वृद्धि गराउने उद्देश्यले सो कार्यक्रम ल्याएको गोरखा

बिसानीमोड–गोरखा क्याम्पस सडकको पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माण सुरु भएको छ । नेपाल सरकारको रु. ८५ लाख बजेटमा चेक ड्याम निर्माणको काम सुरु गरिएको गोरखा नगरपालिका वडा नं ७

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले पत्रकार दानबहादुर गुरुङसहित तीनजनालाई सम्मान गरेको छ । शनिबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौँ अधिवेशनको अवसरमा चितवनस्थित इच्छाकामना एफएमका स्टेशन म्यानेजर गुरुङसहित

गोरखा नगरपालिका ३ घलाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयले च्याउखेती गरेको छ । गोरखा नगरपालिकाले लागु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत सो विद्यालयले च्याउ खेती गरेको हो । एक महिनाअघि लगाइएको च्याउ

गोरखा नगरपालिका–६ छहरेस्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत बिद्यालयलाई खाद्यान्न सहयोग भएको छ । आफ्नो जन्मदिनको अवसर पारेर गोरखा नगरपालिका–६ ठुलोआँगन निवासी सुशिला श्रेष्ठले बिद्यालयलाई खाद्यान्न सहयोग गरेकी हुन् । आइतवार

जिल्लामा तीन महिने आधारभूत सिलाई कटाई तालिम सुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजना तथा महिला उद्यमी बिकास समिति गोरखाको समन्वयमा तालिम आयोजना गरिएको हो । शुक्रवारबाट सुरु

कानूनको धज्जी उडाउँदै खुलेआम रुपमा जुवा संचालन हुने तातोपानी मेलामा झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुम रातोडाँडाका ४५ बर्षीय चन्द्रबहादुर घले