| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सुनधुवाको सिजन : सुनको धुनमा बगरमै बास

शिव उप्रेती ।आरुघाटस्थित बूढीगण्डकीको बगरमा माघको ठिहिरो चलिरहेको छ । ७० हिउँद कटिसकेका हर्कबहादुर र गौमाया सुन्धुवाका दम्पती चिसो स्याँठको पर्वाह नगरी बगरमा दिनरात काटिरहेका छन् । झिस्मिसैदेखि उनीहरुको दिनचर्या

पालुङटारमा चितुवाको माउ र बच्चा मृत अवस्थामा फेला

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर १० स्थित माथिल्लो खड्का गाउँमा मंगलबार मृत अवस्थामा चितुवाको माउ र बच्चा फेला परेको छ । करिव डेढ–दुई बर्षको पोथी चितुवा र बच्चा स्थानीय किसानको

मान्द्रेढुङ्गा–छेवेटार सडकको एक किलोमिटर खण्ड कालोपत्रे

गोरखा नगरपालिका–७ स्थित गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड कालोपत्रे भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर सडक कालोपत्रेको

गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना सम्मानित

आदिवासी जनजाति आयोगले गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनालाई सम्मान गरेको छ । आदिवासी जनजाति आयोगले आफ्नो चौँथो वार्षिक उत्सव समारोहको अवसरमा तिमिल्सिनालाई सम्मान गरेको हो । आदिवासी जनजातिले उत्पादन गर्दै

प्रेस चौतारी गोरखाको अध्यक्षमा पुनः न्यौपाने

प्रेस चौतारी नेपाल, गोरखाको अध्यक्षमा पुनः सुजन न्यौपाने चयन भएका छन । प्रेस चौतारी गोरखाको मंगलवार सम्पन्न छैठौं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षमा ७ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको

गोरखाका तीन स्थानीय तहहरुमा ‘नाफा आयोजना’ लागु हुने

गोरखाका तीन स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठफल तथा फलफुल विकास आयोजना (नाफा) लागु भएको छ । संघले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रमार्फत गोरखाको पालुङ्टार नगरपालिका

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित

आदिवासी जनजाति आयोगले चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामालाई सम्मान गरेको छ । मौलिक परम्परा र प्रथालाई संरक्षण र जगेर्ना गर्न पालिकाबाट संस्थागत पहलकदमी लिएको भन्दै आयोगले चौंथो वार्षिक उत्सवको अवसरमा

गोरखा नगरपालिकाको केरौँजाबस्तीमा सिँढी निर्माण

गोरखा नगरपालिका–६ स्थित केरौँजाबस्तीका बासिन्दाहरुलाई लक्षित गरेर सिँढी निर्माण गरिएको छ । गोरखा नगरपालिका वडा नं ६ को पहलमा सिँढी निर्माण गरिएको वडाअध्यक्ष राजेन्द्रकुमार जोशीले जानकारी दिए । वडाको डेढ

आज सार्वजनिक बिदा, खोप भने नियमित संचालन हुने

गण्डकी प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदाको घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।गण्डकी प्रदेश

गोरखाका निवृत्त शिक्षकहरुको ‘हाम्रो परिचय’ पुस्तक विमोचन

श्रीपञ्चमी(सरस्वती पूर्जा)को अवसर पारेर नेपाल निवृत्त शिक्षक समाज गोरखाद्वारा प्रकाशित ‘हाम्रो परिचय २०८१’ नामक पुस्तक विमोचन भएको छ । नेपाल निवृत्त शिक्षक समाज गोरखाको आयोजनामा सोमबार एक कार्यक्रमका बीच पुस्तक