
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गोरखाको नियमित काम चार दिन बन्द रहने भएको छ । शिक्षा सेवा आयोगले सो कार्यालयमा स्थायी शिक्षक छनौटका लागि अन्तर्वार्ता कार्यक्रम गर्ने भएकाले चार

गोरखा घर भई विभिन्न पद र स्थानमा रहेर नेकपा माओवादी केन्द्रको राजनीतिमा रहेका नेताहरुलाई विभिन्न जिम्मेवारीमा खटाइएको छ । गत माघ २१ मा बसेको केन्द्रीय कार्यालय(पदाधिकारी) बैठकले गरेको निर्णय आइतबार

गण्डकी गाउँपालिकाको बेनिघाट–दर्बुङफाँटसम्म ६ सय मिटर सडक ढलानको काम सुरु गरिएको छ । बेनिघाट–दर्बुङफाँटसम्मका विभिन्न सडक खण्डमा ढलान गर्न लागिएको हो । अहिले सिउरेनीटारदेखि वडा नं. ५ दर्बुङ हुँदै वडा

बारपाक सुलीकोट गाउँपालिका बारपाक र धार्चे गाउँपालिका लाप्राकमा विशेष योग शिविर सम्पन्न भएको छ । न्यु भिजन नेपाल र थर्ड रक एड्भेन्चर्सको संयुक्त आयोजनामा भएको शिविरमा लियो नारायणगढका ४० जना

रोटरी क्लव अफ गोरखाले सञ्चालन गरेको दुई दिने मुटु स्वास्थ्य शिविरमा तीनहजार पाँचसय भन्दा धेरैजनाको मुटुको परीक्षण गरिएको छ । गोरखा अस्पताल तथा विभिन्न विद्यालयका विद्यार्थीहरुमा सञ्चालन गरिएको शिविरमा ३५

नेपाल अंग्रेजी भाषा शिक्षक समाज(नेल्टा) गोरखाले जिल्लाका अंग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरुलाई दुई दिने तालिम दिएको छ । नेल्टाले शुक्रबार र शनिबार महालक्ष्मी मावि लक्ष्मीबजारमा तालिम सञ्चालन गरेको हो ।

गोरखाको अठार सय तमु समाजको पहिलो अधिवेशन सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न समाजको पहिलो अधिवेशनले धार्चे ५ सिङ्लाका धनबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिको स्थापना दिवसको अवसरमा अनाथ विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको छ । विद्यार्थी छोंज धिको २९ औं स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६ स्थित बाल मन्दिर माविको

गोरखाको सबैभन्दा जेठो हाइस्कूल शक्ति मावि पूर्व विद्यार्थी समाजले सो विद्यालयमा दीर्घ सेवा गरेका तीन पूर्व गुरुहरुलाई सम्मान गरेको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कार्यक्रमको आयोजना गरी

गोरखा सडक योजनाले लोहनी एण्ड ब्रदर्शसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । दुई बर्षमा सक्नुपर्ने बाह्रकिलो बारपाक सडक अन्तरगत अर्कुल बजारदेखि बालुवासम्मको खण्ड कालोपत्रेको काम नौ बर्षदेखि अलपत्र पारेको