
मेलिना बराम ।अजिरकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा अजीरकोट ३ का वडाध्यक्षसहित तीन जनाविरुद्ध किर्ते जालसाजी आरोपमा मुद्धा दर्ता भएको छ । अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष अञ्जना थापाले वडाअध्यक्ष बाबुराम

धार्चे गाउँपालिका ५ सिङ्लामा दन्त उपचार शिविर सम्पन्न भएको छ । हिमालय यात्रा नामक सामाजिक संस्थाले सिङ्लामा एक दिने दन्त शिविर सम्पन्न गरेको हो । शिविरमा दाँतको समस्या भएका ६५

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा व्यवसायिक ओखर खेती सुरु गरिएको छ । पालिकाको वडा नं ३ र ४ अन्तरगत वर्षाँैदेखि बाँझो बसेको करिब पाँचसय रोपनी जमिनमा व्यवसायिक ओखरखेती सुरु गरिएको पालिका

नेपाल क्षयरोग निवारण संस्था गोरखा शाखाको सभापतिमा पुनः राजन ढुंगाना निर्वाचित भएका छन् । संस्थाको मंगलवार सम्पन्न बाह्रौँ जिल्ला सभा तथा चौथो अधिवेशनमा निकटतम प्रतिस्पर्धी शंकर कुँवरलाई २५ मतले हराउँदै

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने भएको छ । गोरखा जेसीजको आयोजनामा चैत्र १ गतेबाट प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक

गोरखा उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा बिकास मरहट्टा र कानूनी सल्लाहकारमा स्थानेश्वर दुवाडी चयन भएका छन् । संघको गत माघ १५ गते बसेको तेस्रो बैठकले मरहट्टालाई प्रेस सल्लाहकारमा र दवाडीलाई

पिता हरिभक्त देवकोटाको सम्झनामा स्वर्गीय राजेश्वर देवकोटाद्वारा स्थापित संस्था हरि सांस्कृतिक केन्द्रले हरि उत्कृष्ट प्रतिभा पुरस्कार २०८० साहित्यकार ऋषि बस्ताकोटीलाई प्रदान गरेको छ । २०८० मा प्रकाशित ‘विसंगत बस्ती’का लागि

जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय गोरखाले चालु आर्थिक बर्षका योजनाहरु कार्यान्वयनमा ढिलासुस्ती गरेको छ । आर्थिकबर्षको सात महिना बितिसक्दासमेत अधिकांश योजनाहरुको सम्झौता गर्न सकेको छैन । बिशेषगरी उपभोक्ता समिति

सम्भव नेपाल नामक संस्थाले शहिद लखन गाउँपालिकाका प्रत्येक वडामा खेलकुदका सामग्री वितरण गरेको छ । प्रत्येक वडालाई तीन थान भलिवल, एक थान भलिबल नेट, दुई थान पम्प, पाँच थान सिठी

सशस्त्र प्रहरीले केवलकारमा यात्रु फँसेमा गरिने उद्धार कार्यको अभ्यास गरेको छ । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले मंगलबार मनकामना केवलकारमा सो अभ्यास गरेको हो ।