| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मिस्टर टुरिज्म वल्र्ड प्रतियोगितामा भिड्दै गोरखाका मिलन भट्टराई

भीमसेनथापा गाउँपालिका २ ओख्लेका मिलन भट्टराई आठौँ मिस्टर टुरिजम वल्र्ड प्रतियोगितामा भाग लिन भियतनाम प्रस्थान गरेका छन् । बुधबार (१२ फेब्रुअरी) देखि आयोजना हुन लागेको प्रतियोगितामा नेपालको तर्फबाट भिड्न उनी

अन्तर वडा दोस्रो शहिद लखन कप भलिवल प्रतियोगिता सुरु

शहिद लखन गाउँपालिकामा अन्तरवडा दोस्रो शहिद लखन कप पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । नेपालका प्रथम शहिद लखन थापा तथा उनका सहयोद्धा जयसिं चुमी राना मगरको स्मृति दिवसको सन्दर्भ

नागरिकता बनाउँदा लापार्बाही : दोष कार्यालयको, सास्ती सेवाग्राहीलाई

मेलिना बराम ।बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ का सुनार गुरुङ उमेरले ७७ वर्षका भए । २००४ सालमा जन्म भएका गुरुङको अहिले दाह्री कपाल फुलिरकेको, ढाड कुप्रो परिसकेको छ ।

युवतीसित मिलेर पुरुष लुटपाट गरेको आरोपमा गोरखाका एकसहित चारजना पक्राउ

युवतीसित मिलेर एक पुरुषलाई लुटपाट गरेको आरोपमा गोरखाका एकसहित चारजना पक्राउ परेका छन् । काठमाडौँको बत्तीसपुतलीमा एक पुरुषमाथि लुटपाट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८

सशस्त्र युद्ध दिवश मनाउन गण्डकी गाउँपालिकामा सार्वजनिक विदा

सशस्त्र युद्ध दिवस मनाउन गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले सशस्त्र युद्धको स्मरण र सहिदहरुप्रति सम्मानका लागि एक

साताव्यापी ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा

धार्चे मनास्लु पर्यटन विकास समितिले साताव्यापी ऐतिहासिक एकीकरण पदमार्ग पहिचान यात्रा सुरु गरेको छ । हरेक बर्ष नेपाली सेनाले यात्रा गर्ने गरेको गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्मको यात्रा सोमबारदेखि सुरु भएको

यार्सागुम्बा संकलनमा बालबालिकाको प्रयोग निषेध गर्ने कानून बनाउन माग

गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले यार्सागुम्बा संकलनको काममा १८ बर्षमुनिका बालबालिका प्रयोग गर्न नहुने कानून बनाउनु पर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा जरुरी महत्वका तीन प्रस्ताव

स्थानीयको असहयोगले बसपार्क सडक स्तरोन्नतिको काम अघि बढेन

मेलिना बराम ।स्थानीयबासीको असहयोगका कारण गोरखा बसपार्क सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले सञ्चालन गर्न लागेको बसपार्क सडक बिस्तार तथा फुटपाथ स्तरोन्नतिको

बारपाक सुलिकोटमा पाठेघरको निःशुल्क परीक्षण शिविर हुने

बारपाक सुलिकोट गाउँपालिकामा महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण तथा उपचार सम्बन्धी शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको

करौँजामा दस दिने ‘नरा पर्व’ सुरु

धार्चे गाउँपालिका–२ करौँजामा ऐतिहासिक ‘नरा पर्व’ सुरु भएको छ । यो पर्व विशेष गरी त्यहाँका गुरुङ समुदायको दुई उपथर (तनिल्ह र ङरजिङ)ले मनाउने गर्दछ । केही वर्ष यता भने गाउँले