
सिर्दिबास सम्पर्क समाज काठमाडौंको अध्यक्षमा सुरेन्द्र गुरुङ निर्वाचित भएका छन् । फागुन ३ गते शनिबार भएको समाजको प्रथम भेलाले गुरुङको नेतृत्वमा १७ सदस्ययी कार्य समिति गठन गरेको हो । समितिको

गोरखा नगरपालिका वडा नं. ८ निवासी केशरसिंह बस्नेतले स्वर्गीय आमा र हजुरआमाको स्मृतिमा बालमन्दिर र गुरुकूलका बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् । वडा नं. ६ स्थित बालमन्दिर माविको आनाथ आश्रममा

गोरखा नगरपालिका–६ पाटेचौरका क्रिस थापालाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० का २१ बर्षीय सुजन थापा मगरसहित अन्य तीन जना रहेका छन् ।

गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई लक्षित गरी प्रहरीले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । अल्पसंख्यकसँग प्रहरी कार्यक्रम अन्तरगत वडा नम्वर ६ स्थित तोमनडाँडा माविमा छलफल तथा अन्तरक्रिया भएको हो ।

सहिद लखन कप रनिङशिल्ड भलिबल प्रतियोगिता लगातार दुईबर्षसम्म जित्ने वडा नं. १ का खेलाडीहरुलाई सम्मान गरिएको छ । गत शनिबार वडा नं. १ को कार्यालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस गोरखामा विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आइतबार सम्पन्न भएको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमका

जग्गा व्यवस्थापन नहुँदा सामाजिक बिकास कार्यालय गोरखाका कतिपय योजनाहरु अलपत्र छन् । बजेट विनियोजन भएपनि काम अघि बढ्न सकेको छैन । कुल ७६ लाखका बिभिन्न योजनाहरुको काम अघि बढाउन नसकिएको

गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिवरको संक्रमणबाट बंगुरहरु मर्न थालेका छन् । वडा नम्वर ६ र ७ मा गरी करिव ६ वटा बंगुर मरिसकेको नगरपालिकाका पशु शाखा प्रमुख डा. सुवास बेलवासेले

गोरखा नगरपालिकामा नगर उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । गत शुक्रबार गोरखा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्ण राना तथा उपप्रमुख मसलीमाया थोकरले सिलाइ

सहिद लखन गाउँपालिका १ बक्राङमा शनिबार सम्पन्न स्वास्थ्य शिविरमा २७३ जनाले स्वास्थ्य लाभ लिएका छन् । लायन्स क्लव अफ काठमाडौँ कोशेलीको आयोजना, ओम साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजना,