
यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न हुँदै आएका गोरखा नगरपालिका–१० छेवेटारका ३६ वर्षिय मन्जिल मग्राति पुनः पक्राउ परेका छन् । चोरी तथा आगजानीको आरोपमा प्रहरीले उनलाई मंगलवार पक्राउ गरेको हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो बर्ष गोरखामा अपेक्षा अनुसारको बजेट विनियोजन गर्न नसकेको बताए । बिहीवार पालुङटार नगरपालिका–८ धुवाकोटमा कार्यकर्ता भेटघाट गर्दै उनले सो कुरा बताएका हुन्

गोरखामा जारी ‘नवौँ गोर्खाली रनिङ कप’ पलुटबल प्रतियोगिताको दोस्रो दिन बिहिबार दुई खेल सम्पन्न भएका छन् । जिल्ला सदरमुकामको हरमटारी खेल मैदानमा संचालन भइरहेको प्रतियोगिताको दोस्रो दिन दुई खेल सम्पन्न

धार्चे गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पारेर गायव भएको निर्माण कम्पनी अझै फर्किएको छैन । सम्झौता अवधिभित्र काम पूरा नगरेर म्याद थप भएको मितिदेखि नै ठेकेदार गायव छन् ।

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्ने १० जनामध्य गोरखाका तीनजना रहेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा घोषणा गरिएका पुरस्कृत १० जनामध्य

सिरानचोक गाउँपालिकाभित्रका माध्यमिक विद्यालयलाई लक्षित गरी स्यानेटरी प्याड भेन्डिङ मेसिन र इनसिनेटर मेसिन वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारी भएको बेला सहज हुने भन्दै पालिकाभित्रका नौ वटै माविलाई

जिल्लामा विभिन्न कार्यक्रमहरु गरी ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रजातन्त्र दिवस मनाइएको हो । बुधबार बिहान जिल्ला प्रशासन

गोरखामा आज (बुधबार)देखि ‘दि अन्नपूर्ण स्कुल,नवौँ गोर्खाली रनिङ कप’ फुटबल प्रतियोगिता सुरु भएको छ ।जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बुधबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले एक कार्यक्रमकाबीच

अजीरकोट गाउँपालिका ४ सिरानडाँडा निबासी छेँङी लामा मृत भेटिएका छन् । गत पुसको २५ गतेदेखि हराइरहेका ८० बर्षे छेङीको शव मंगलबार थरथरेभीर पाखामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले खोजतलास

गत मंगलवार एक सयवटा मौरी घारको अर्डर थियो । सोमबार एकैदिन उनले ३७ घार बेचेका थिए । थप ८० घारको अर्डर आइसकेको छ । माग बढ्न थालेपछि अहिले सहिद लखन