| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा सुरु भयो ‘पहाड’ फिल्मको छायाङ्कन

रित्तिदैँ गरेको पहाडको विषयवस्तुलाई समेटेर बन्न लागेको चलचित्र ‘पहाड’को छायाङ्कनशुक्रबारबाट आरम्भ भएको छ । नेपालका बरिष्ठ चलचित्र निर्देशक तथा अभिनेता तुलसी घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाङ्कन गोरखामा

नेशनल लाइफद्वारा मानव सेवा आश्रमलाई सहयोग

नेशनल लाइफ इन्सुरेन्स गोरखा शाखाले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ । इन्सुरेन्सले शाखा कार्यालयलेसंस्थाको ३८ औँ वार्षिकउत्सवको अवसरमा मानव सेवा आश्रमलाई शनिबार आर्थिक सहयोग गरेको हो ।

स्ववियु निर्वाचनमा गठबन्धन गर्नु हुँदैन्ः अध्यक्ष बडाल

सत्तारुढ नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनमा शिक्षालयमा गठबन्धन गर्न नहुने मान्यतामा आफ्नो संगठन रहेको बताएका छन । स्ववियु निर्वाचन सम्वन्धी रणनिति तयार गर्न अनेरास्ववियुले

रानिपोखरी परिसरमा गोरखा मल्टिट्यालेन्ट ग्रुपको होली कार्यक्रम हुने

गोरखा नगरपालिका– ६ स्थित रानिपोखरी परिसरमा होली कार्यक्रम हुने भएको छ । गोरखा मल्टिट्यालेन्ट ग्रप (जिएमजी) को आयोजना तथा दाह्री ग्याङ गोरखाको सहआयोजनामा रानिपोखरीमा जिएमजि होली ग्य्रण्ड इभेन्ट–५ हुने भएको

गोरखामा आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा एक महिला पक्राउ

गोरखामा आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा एक महिला पक्राउ परेकी छिन् । आरुघाट गाउँपालिका–८ आरुपोखरीका २४ वर्षिय शिव रम्तेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा महिला पक्राउ परेकी हुन् । प्रहरीका

नवौँ गोर्खाली रनिङ कपको चौँथो दिन दुई खेल सम्पन्न

जिल्लामा जारी नवौँ गोर्खाली रनिङ कपको चौँथो दिन शनिबार दुई खेल सम्पन्न भएको छ । पहिलो खेल समिचौर युवा क्लव गोनपा–१० र न्यु जनसारा युवा क्लव बारपाक सुलिकोटबीच भएको थियो

बाल मन्दिर माविका आवासीय अनाथ बालबालिकालाई खाद्यन्न सहयोग

गोरखा नगरपालिका–६ छहरेस्थित बाल मन्दिर माविका आवासीय अनाथ छात्र–छात्रालाई खाद्यान्न सहयोग प्रदान भएको छ । पालुङ्टार नगरपालिका वडा न १. खोप्लाङ निवासी शम्भुराज पाण्डे तथा श्रीमती कूल कुमारी पाण्डेले अनाथ

गोनपा र देवघाट गाउँपालिकाबीच न्यायिक समितिको असल अभ्यास साँटासाँट

गोरखा नगरपालिका र तनहुँको देवघाट गाउँपालिका बीचन्यायीक समितिको असल अभ्यास साँटासाट गरिएको छ । दुवै पालिकाले असल अभ्यास, चुनौती र मेलमिलाप केन्द्र तथा न्यायिक समितिमा हुने उजुरी फछ्र्यौट प्रक्रिया आदिका

पालुङटार र गोरखा नपाबाट दैनिक तीन हजार लिटर दूध संकलन

गोरखाबाट दैनिक तीनहजार लिटर दूध संकलन हुने गरेको छ । पालुङटार र गोरखा नगरपालिकाबाट उत्पादित ती दूध पोखरास्थित सफल एक्सप्रेसले खरिद गरेर लैजाने गरेको पालिकाहरुले जनाएका छन् । दूधजन्य खाद्य

गाउँ बन्यो वृद्धाश्रमः न बालबालिका न युवा गाउँमा, ६० कटेका बुढाबूढीले मात्र धान्दै गाउँ

शिव उप्रेती ।सहिद लखन गाउँपालिका १ सानो दिप्लिङबाट हेर्दा ठूलो दिप्लिङको पाखाभरि १६० भन्दा धेरै घरधुरी खचाखच देखिन्छ । ठूलो दिप्लिङबाट हेर्दा सानो दिप्लिङतिर पनि उस्तै भरिभराउगाउँ देख्न पाइन्छ ।