
धार्चे गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन सम्बन्धी एक दिने पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा मंगलबार कार्यक्रम भएको हो । कार्यक्रममा सार्वजनिक

गोरखा नगरपालिकाभित्र बसोवास गर्ने मगर समुदायलाई लक्षित गरी ‘मगर कर्मकाण्ड सम्बन्धी वापा/मापा प्रशिक्षण’ कार्यक्रम सुरु गरिएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा प्रशिक्षण

गोरखा नगरपालिका–८ स्थित लुदीदामगाडे सामुदायिक वनमा वन डँढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बल गोरखा गुल्मको संयुक्त आयोजनामा मंगलवार अभ्यास

प्रजातन्त्र दिवसको दिन (फागनु ७ बुधबार) सार्वजनिक बिदा भएपनि जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुने भएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी

गोरखा नगरपालिका–१२ एघारकिलोस्थित तारानगर स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा शुभारम्भ भएको छ । आधारभूत स्वास्थ्य सेवाका लागि सोमवारबाट चिकित्सकीय सेवा सुरु गरिएको हो । सेवाको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए

धार्चे गाउँपालिका–३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुचारु भएको छ । पालिकाका कारण केही समयदेखि रोकिएको कार्य पुस २६ गतेबाट

धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । रेसे खोलामा १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजना निर्माण कार्य थालेको वाटर इनर्जी डेभलपमेन्ट प्रालिले मृतकका परिवारलाई

भोलीबाट हरमटारी खेलकुद मैदानमा सुरु हुने ‘द अन्नपूर्ण स्कुल नवौं गोर्खाली रनिङ कप’ को टाइसिट तथा खेल समय तालिका सार्वजनिक गरिएको छ । आयोजक हरमटारी क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत टाइसिट

शहिद लखन गाउँपालिका वडा नम्वर ७ का महिला कृषकलाई अनुदानमा मौरी घार र बंगुरको पाठा वितरण गरिएको छ । वडाको महिला आयआर्जन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा मौरीसहितको घार र

जिल्लामा चल्ने सार्वजनिक यातायातका साधनमा ‘गोरखा पर्यटन बर्ष’ अंकित स्टिकर टाँस्न थालिएको छ । भ्रमण बर्षको प्रचार प्रसारका लागि स्टिकर टाँस्ने कार्य सुरु गरिएको गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले बताइन्