
पौडी खेल्ने क्रममा डुवेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ बर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो

विश्वको आठौं, नेपालको सातौँ अग्लो मनास्लु हिमाल जापानी नागरिक तोशिओ ईमानिशी र नेपाली नागरिक ग्याल्जेन नोर्वुले पहिलो पटक विक्रम संवत १९५६ मे ९ का दिनमा आरोहण गरे । ८,१६३ मिटर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिरानचोक गाउँपालिका ६ को असुराघारी बसेरीगाउँ खानेपानी आयोजना उद्घाटन गरेका छन् । असुराघारी बसेरीगाउँ खानेपानी उपभोक्ता समितिले बिहिबार आयोजना गरेको एक कार्यक्रमकाबीच खानेपानी योजनाको उद्घाटन

बैशाख शुक्ल चतुर्दशीको अवसर पारेर धार्चे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले आइतबार पालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरु बन्द

गोरखाको पालुङटार विमानस्थलमा अहिले जहाज हैन, गाईगोरु, भैँसीराँगाहरु बग्रेल्ती बसिरहेका, चरिरहेका, जुधिरहेका, खेलिरहेका देखिन्छन् । धावनमार्गमा जहाज होइन, ट्रक, ट्रयाक्टर, बस, जीपलगायतका सवारी साधनहरुको वालालस्कर कुदिरहेका स्थानीय अनिल थपलिया बताउँछन्

गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर तालिम दिने भएको छ । गाउँपालिकाले पालिकाभित्र एसईई दिएर बसेका विद्यार्थीका लागि निशुल्क आधारभुत कम्प्युटर तालिमको

विकट मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ माछीखोलाको ‘माछीखोला खानेपानी आयोजना’ उद्घाटन भएको छ । पालिकाले सोमबार संविधान सभा सदस्य तथा पूर्व शहरी राज्य मन्त्री छम बहादुर गुरुङको उपस्थितिमा माछीखोला खानेपानी

सामाजिक काम गर्ने उद्देश्यले स्थापित राइट इन्टरभेन्सन् टिम अफ एसिया (रिटा) फाउन्डेशनकी संस्थापक रिता परियारले युवाहरुलाई सम्मान गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् । परियारले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विभिन्न

गोरखा सदरमुकामको द्रव्यशाह बहुमुखी क्याम्पसले उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । क्याम्पसले विश्वविद्यालय अनुसन्धान आयोगको सहयोग तथा सहिदलखन गाउँपालिका वडा नं ७ को समन्वयमा कार्यक्रम संचालन गरेको

शहिद लखन गाउँपालिकाले शिक्षक आन्दोलनका कारण प्रभावित बनेको कक्षाहरु बर्खे बिदामा संचालन गर्ने भएको छ । बर्खे बिदा कटौती गरेर कक्षा संचालन गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले