
तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित ६ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष

धार्चे गाउँपालिका ५ गुम्दामा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविरमा मंगलबार पहिलो दिन १२६ जनाको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्य मंगलबार पहिलो दिनमा १९ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको

भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले स्ट्रिट नम्वर राख्न सुरु गरेको छ । आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरबारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको बिभिन्न ठाउँमा स्ट्रिट नम्बर उल्लेखित बोर्ड

चण्डीपुर्णिमाको अवसर पारेर धार्चे गाउँपालिका ४ लाप्राकमा सांस्कृतिक घाँटुमेला सुरु भएको छ । गुरुङ समुदायको प्रमुख सांस्कृतिक सम्पदाका रुपमा रहेको सतिघाँटु लगाउने कार्यक्रम शुक्रबारदेखि सुरु गरिएको स्थानीय डिलबहादुर गुरुङले जानकारी

गोरखा चितवन पत्रकार समाजले जिल्लाको बिकास र प्रचार प्रसारका लागि आफूहरु स्थानीय तहरुसंग हातेमालो गर्न तयार रहेको बताएको छ । गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको अवलोकन भ्रमणमा बोल्दै समाजकी

गोरखामा विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको छ । गोरखा बौद्ध समाजको आयोजना तथा गोलमती धम्मदान बौद्ध विहारको सहआयोजानमा २५६९ औं बुद्ध जयन्ती एवं त्रि–संयोग दिवस मनाइएको हो

मानुषि लघुवित्त वित्तीय संस्था शाखा कार्यालय धादिङले आफ्ना महिला सदस्यहरुलाई एक दिने व्यवसायिक बाख्रा पालन तालिम दिएको छ । उद्यमशीलता बिकास तालिम अन्तरगत बाख्रापालनसँगै वित्तीय साक्षरता तालिम दिएको हो ।

लेविन्द्र गुरुङ । पाञ्चाल (पनौती) देशका राजा महारथका कान्छो छोरा महासत्वले जंगल विचरणको समयमा अभयदान दिएर वोधिसत्व् प्राप्त गरेको हुनाले वौद्धहरूले यस भूमीलाई पवित्र मानिएको रहेछ । काठमाण्डौदेखि ४० किलोमिटर

प्रतीक्षा आले : वैशाख पुर्णिमा अथवा गोरखनाथ प्रकट दिवसको अवसर पारेर सोमबारदेखि गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रले गोरखा दरबारसंगै रहेको गोरखनाथ गुफामा रोट महोत्सवको

यसबर्ष सुरु गर्न त्यसको पूर्वाधार तयार भएको हुनुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा वलीले बूढीगण्डकी जलविद्युत आयोजना चालु आर्थिक बर्ष नबन्ने संकेत गरेका हुन् । ‘तर त्यो बनाउने हो । त्यसलाई