| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

पालिकाले बाँडेका भत्ताहरु महालेखाद्वारा अनियमितता ठहर

प्रतिक्षा आले ।गोरखाका स्थानीय तहहरुले आर्थिक वर्ष २०८०/८१ मा नियम बिपरीत रुपमा कर्मचारीहरुलाई भत्ता दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनका अनुसार जिल्लाका केही

पालुङटारको नगर सभा स्थगित

पालुङटार नगरपालिकाको मंगलवारको १७ औं नगर सभा स्थगित भएको छ । सभामा प्रस्तुत गरिएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा थप छलफलका लागि समय माग भएपछि नगर प्रमुख विवश चिन्तनले

धार्चेका हिमाल आरोहीहरु सम्मानित

आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने गोरखाको धार्चे गाउँपालिकाका आरोहीहरुलाई सम्मान गरिएको छ । अठारसयखोला तमु समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी गाउँका आरोहीहरुलाई सम्मान गरेको हो । आदिवासी जनजाति

गण्डकी गाउँपालिकाको बैठक भत्ता र सञ्चार खर्च अनियमित ठहर

गण्डकी गाउँपालिकाले भुक्तानी दिएको वैठक भत्ता महालेखा परीक्षकले अनियमित ठहर गरेको छ । महालेखाको ६२ औं प्रतिवेदनले सो पालिकाले भुक्तानी दिएको ९९ हजार चारसय ५० रुपैयाँ भत्ताबापतको रकमलाई अनियमित भन्दै

छेकम्पारका बासिन्दा यार्सागुम्बाको मेलो सकेर वनलसुनतिर

जडिबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यार्सागुम्बा संकलनको मेलो सकेर यतिबेला वनलसुन संकलन गर्नतिर लागेका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा यार्सागुम्बा पाइने लेकबाट वनलसुन पाइने

पालिकाहरुको खाना, खाजामै धेरै खर्च

प्रतिक्षा आले : गोरखाका गाउँ तथा नगरपालिकाले गत आर्थिक बर्ष २०८०/०८१ मा खाना तथा खाजा खर्चमा अत्याधिक खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा जारी ६२ औं प्रतिवेदनमा जिल्लाका

राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रिय महासचिवमा मोहनलाल श्रेष्ठ

राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय महासचिवमा गोरखाको मोहनलाल श्रेष्ठ चयन भएका छन् । हालै काठमाडौँमा सम्पन्न अधिवेशनले श्रेष्ठलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ जेष्ठ नागरिक जिल्ला संघ गोरखाका

गोरखामा विकास योजना काटिएको भन्दै संसद्को दर्शकदीर्घामा बसे सांसद बजगाईं

गोरखामा विकास योजना काटिएको विरोधमा गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईंले विरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद बजगाईं आफ्नो सिटमा नभई सदनको दर्शकदीर्घामा बसेका हुन्

विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सम्पन्न

गोरखामा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सम्पन्न भएको छ । शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले समीक्षात्मक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक सप्ताह–२०८२ को समापन गरेको हो । यही जेठ २५

कराँतेमा प्रदेशकै सर्वोत्कृष्ट बन्यो गोरखा

प्रतिक्षा आले : कराँतेमा गोरखा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट जिल्ला बनेको छ । हालै सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँते विधातर्फ गोरखा प्रथम भएको हो । गण्डकी प्रदेश खेलकुद