| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

हिमाली भेगमा गहुँ काट्ने सिजन सुरु

गोरखाको हिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउने सिजन सुरु भएको छ । स्थानीय धावा छिरिङ लामाका अनुसार गाउँलेले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर सिजनको सुरुवात गरिएको हो । बुधबार पहिलो

गोरखामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढ्दो

जिल्लामा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको गत तीन बर्षको तथ्याङ्क विश्लेषण गर्दा नागरिकताभन्दा राहदानी लिनेको संख्या बढेको पाइएको हो । तथ्याङ्क अनुसार कार्यालयबाट आर्थिक

सर्वसाधारणमा न्यायको पहुँच पु¥याउँदै अदालत

जिल्ला अदालत गोरखाले सर्वसाधारणहरुमा न्यायको पहुँच पु¥याउने उद्देश्यसहित ग्रामिण क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । कार्यालयले जिल्लाका सबै पालिकास्तरको न्यायिक समिति र वडास्तरको मेलमिलाप केन्द्रका सदस्यहरुलाई अभिमुखीकरण गराउने गरेको

गोरखामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

गोरखामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नं १० बिरिन्चोक बस्ने ७० वर्षका क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँबुखैरेनीबाट गोरखा बजारतर्फ जाँदै

लागु औषधसहित पक्राउ परेका गुरुङविरुद्ध मुद्दा दर्ता

लागु औषधसहित पक्राउ परेका एक पुरुषविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । मझुवा चौकीमा सवारी चेकजाँचका क्रममा पक्राउ परेका इच्छाकामना गाउँपालिका ६ जलवीरेका २९ बर्षीय नवीन गुरुङविरुद्ध गोरखा जिल्ला

लियो डिस्ट्रिक्ट ३२५ जेद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

लियो जिल्ला परिषद् ३२५ जे, नेपालले प्रदेश अस्पताल गोरखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ‘सद्भावसहित सहकार्य’ भन्ने मूल नाराका साथ गोरखा अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र सुलभ

बूढीगण्डकी डुवान क्षेत्रको बजेट फिर्ता, चालुबर्ष कार्यक्रम शून्य

सामाजिक विकास कार्यालयले बूढीगण्डकी डुवान क्षेत्रमा कार्यान्वयन गर्नका लागि विनियोजन गरेको बजेट फिर्ता भएको छ । योजना कार्यान्वयन हुन नसक्दा ३१ लाख रकम फिर्ता भएर गएको कार्यालयले जनाएको छ ।

मनासलु क्षेत्रबाट २४८ जना घाइते तथा बिरामीको हेलीद्वारा उद्धार

गत आर्थिक वर्ष २०८१/८२ मा मनासलु क्षेत्रबाट २४८ जनाको हेलीद्वारा उद्धार भएको छ । गत आवमा मनासलु क्षेत्रबाट २४८ जनालाई उद्धार उडान सिफारिस दिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ

गोर्खालीलाई सितोरियो कराते चिनाउने ग्याम्जो लामा: जीवनभर संघर्ष गरे, रित्तो हात बिदा भए

गत वुधवार अलि भावुक मुद्रामा देखिन्थे उनी । करातेको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उनका लागि सम्मान कार्यक्रम राखिएको थियो । करिव तीस बर्षको कराते प्रशिक्षकको यात्रालाई बिट मार्दै गर्दा

गत आर्थिक वर्ष भेटेरिनरी अस्पतालको कार्यप्रगति ७१ प्रतिशत,लोकमार्ग कोरिडोर लक्षित बाख्रा पालन कार्यक्रममा धेरै बजेट बिनियोजन

प्रतीक्षा आले ।गत आर्थिक वर्ष २०८१÷८२ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको कार्यप्रगति ७१ प्रतिशत रहेको छ । चालु चालु (प्रशासनिक) खर्चतर्फ ७१.३ र पूँजीगत (कार्यक्रम खर्च)तर्फ