
शिव उप्रेतीगोरखा ः गोरखाको दुर्गम गाउँ छेकम्पार बिगत तीनदिनदेखि विद्युत, टेलिफोन र इन्टरनेटबिहिन भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ७ का सबै गाउँबस्तीमा गत आइतबार बिहानदेखि विद्युत, टेलिफोन र

माओवादी जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सुरेश वाग्ले(बासु) र भीमसेन पोखरेल(बैरागी)को २६ औ स्मृति दिवसमा गोरखामा बलिदानको मूल्य र सांस्कृतिक रुपान्तरण विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।सहिद सुरेश वाग्ले(बासु)

चेपाङ समुदायले आफ्नो राष्ट्रिय साँस्कृतिक पर्व न्वागी (छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको जिल्लाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा समेत दिएर विविध कार्यक्रम गरी छोनाम मनाएको

निजामति सेवा दिवस–२०८२, गोरखामा विविध कार्यक्रम गरी मनाइएको छ । आईतबार बिहान जिल्ला प्रशासन कार्यालयदेखि हरमटारी, शक्तिचोक हुँदै बसपार्कसम्म प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि २२४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३३ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । केन्द्रले यही बिहिबार, शुक्रबार र शनिबार संचालन गरेको शल्यक्रिया शिविरमा जिल्लाभरका ३३ जनाको सफल शल्यक्रिया भएको हो ।

काठमाडौं विश्वविद्यालय व्यवस्थापन विद्यालय(कुसोम)का पाँच जना विद्यार्थी ग्रामीण उद्यम सेवा कार्यक्रम अन्तर्गत गोरखाको पालुङ्टार नगरपालिका–२ स्थित पालुङ्टार पोल्ट्री प्रालिमा प्राविधिक तथा व्यवस्थापकीय अध्ययनका लागि आइपुगेका छन् ।विश्वविद्यालयकी सहायक प्राध्यापक सबिना

चुमनुब्री गाउँपालिकाले प्रवाह गर्ने सेवा र विकास निर्माणको विषयमा अनलाइनबाटै गुनासो वा सुझाव पेश गर्न पाइने भएको छ । गुनासो वा सुझाव संकलनका लागि पालिकाले क्यू आर कोड तयार गरेको

प्रतीक्षा आलेशुक्रबार रातीदेखि नेपालका अधिकांश प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, युटुबसहितका एपहरु चल्न छाडेका छन् । यसबाट कोही प्रयोगकर्ताहरु बिचलित, विक्षिप्त, आक्रोशित, रुष्ट देखिएका छन्

क्यान्सर रोगबाट पीडित गोरखा सदरमुकामको बालमन्दिर माविका छात्र रवीन्द्र नेपालीलाई सो विद्यालयले उपचारका लागि आर्थिक सहायता गरेको छ । दायाँ खुट्टामा क्यान्सर भएर थला परेका उनलाई विद्यालयले घरमै पुगेर उपचारका