| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

बारपाक सुलीकोट गाउँपालिकामा महिला हिंसा विरुद्धका बिभिन्न कार्यक्रम

बारपाक सुलीकोट गाउँपालिकामा सोमबार ‘लैंगिक हिँसा न्यूनिकरणमा पुरुषको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा चारवटा सहकारी संस्थाका आठ जना सहभागी भएका

मंगलबारदेखि गोरखा अस्पताल खुल्ने

स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण बन्द भएको गोरखा अस्पताल मंगलबारबाट सुचारु हुने भएको छ । स्वास्थ्यकर्मीहरुलाई शान्ति सुरक्षाको व्यवस्था मिलाइदिने जिल्ला प्रशासन कार्यालयको प्रतिवद्धतापछि अस्पताल सुचारु गर्ने सहमति भएको मेडिकल सुपरिटेण्डेण्ट नवीन

गोरखा अस्पताल घटनाबारे छानबीनका लागि समिति गठन

दरौँदी ः शनिबार गोरखा अस्पतालमा भएको विवाद र त्यसपछि सिर्जना भएको समस्या समाधान गर्न समिति गठन भएको छ । आइतबार गोरखा अस्पताल विकास समितिको बैठक बसी समितिका सदस्य भाइचन्द्र श्रेष्ठको

गोरखा अस्पताल बन्द हुदा बिरामी मर्कामा

दरौदी समाचारदाता आकस्मिक बाहेकका सबै सेवा बन्द भएपछि आइतबार गोरखा अस्पताल आइपुगेका बिरामीहरु मर्कामा परेका छन् । कोभिड १९ को महामारी चलिरहेका बेला बिभिन्न खालका स्वास्थ्य समस्या लिएर अस्पताल आइपुगेका

धार्चेमा क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, फिसिङको प्याकेज सुरु

दरौदी समाचारदाता गाउँपालिकाभित्र पर्यटनको दीगो विकास गर्ने उद्देश्यले गाउँ गाउँपालिका कार्यालयले विभिन्न पर्यटकीय इभेण्टहरु सुरु गरेको छ । शनिबार र आइतबार दुई दिवसीय कार्यक्रम गरी क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ

धार्चेमा उद्योग वाणिज्य संघको गाउँपालिका इकाइ गठन

धार्चे गाउँपालिका क्षेत्रभित्रका विभिन्न व्यवसायमा आबद्ध ६७ जनालाई समेटेर धार्चे गाउँपालिका मा उद्योग वाणिज्य संघको इकाइ गठन गरिएको छ । गाउपालिका का प्रमुख सन्तोष गुरुङ, उपाध्यक्ष फूलमाया गुरुङ तथा गोरखा

परिबार नै कोरोनाको दलदलमा फँस्दाको त्यो बिभत्स सम्झना (संस्मरण)

मनिता थापा : पारिवारिक जमघट पातलो भएता पनि हामीले यसपालिको दशैँ परिवारभित्र रमाइलोसँग मनाएका थियौँ । मेरो कार्यक्षेत्र गोरखा भएकाले दशैँ मनाएपछि कार्तिक १३ गते नै गोरखा फर्केर कार्यालयलको दिनचर्या

पत्रकार न्यौपानेमाथि ज्यानमार्ने धम्की दिनेविरुद्ध महासंघको आपत्ति

नेपाल पत्रकार महासंघ, गोरखा शाखाले महासंघका सदस्य राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेको छ । समाचार लेखेको आधारमा अपाच्य गाली गलौज गर्दै ज्यान मार्ने धम्की समेत

ठोट्नेरीका अनाथ राजेशलाई बालमन्दिरमा उद्धार

बारपाक सुलीकोट गाउँपालिका ३ ठोट्नेरीका एक बालकलाई बालमन्दिरको अनाथालयमा उद्धार गरिएको छ । स्थानीय १० बर्षका राजेश गुरुङलाई शिक्षिका सलिना गुरुङको समन्वयमा गोरखा सदरमुकामको बालमन्दिर माविको अनाथालयमा उद्धार गरिएको हो

गोरखा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, इमर्जेन्सीबाहेक सबैसेवा बन्द

कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालका आन्दोलनरत स्वास्थ्यकर्मीहरुले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका