
गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ । सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति

गोरखा : करेण्ट लागेर एकजना सर्भेयरको निधन भएको छ । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा शुक्रबार दिउसो साँढे चारबजे विद्युत पोलको करेण्ट लागेर हेटौँडा उपमहानगरपालिका १७ का २४ बर्षीय रोशन मगरको

दरौदी समाचारदाताछोराको कुटाईबाट गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ धन्सारमा बाबुको मृत्यू भएको छ । धान झाँट्ने विषयमा बाबु छोरा बिच बिवाद हुँदा छोराको कुटाईबाट ७० वर्षिय तुलराम ढकालको ज्यान

शिव उप्रेतीः गोरखाका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुले बाँडफाँट गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अधिकांश कार्यकर्ताकै पोल्टामा जाने गरेको छ । जिल्ला समन्वय समितिबाट प्राप्त प्रतिनिधिसभाका सांसद डाक्टर

पिडितलाई न्यायको दिलाउन अधिकारकर्मी र नागरिक अगुवाको भूमिका महत्वपुर्ण हुने गोरखामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा

गोरखा एक युवक तनहुँमा मृताबस्थामा फेला परेका छन् । जिल्लाको आरुघाट गाउँपालिका–४ घर थुमी घर भएका २६ बर्षिय होमबहादुर गुरुङको शव तनहुँको बन्दिपुर गाउँपालिका–१ नाला स्थित सुमिरा होटल पछाडी फेला

बूढीगण्डकी आयोजना कार्यालय सिउरेनीटारमा प्रभावित बिस्थापितले बिहिवार दोस्रो दिन पनि धर्ना दिएका छन् ।मुआब्जा बितरण, पुनस्र्थापना र पुनर्बासको काम टुङ्ग्याउन माग गर्दै प्रभावित क्षेत्रका स्थानीयले बुधवारदेखि धर्ना थालेका थिए ।

पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ को बुङ्कोट स्वास्थ्य चौकीका लागि चार लाख ८५ हजार छ सय ६५ रुपैयाँ सहयोग गरेका छन् । उक्त स्वास्थ्य चौकीबाट

शिब उप्रेती गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष सम्पन्न गर्नेगरी ९९ करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो । बर्षको प्रथम चौमबासिक अवधि सकिँदा नगरपालिकाले कूल बजेटको २०.२३ प्रतिशत खर्च

प्रसिद्ध पर्यटकीय स्थल मनास्लु क्षेत्रमा अब नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन हुने भएको छ । नेपाल टेलिकमले चुमनुब्री गाउँपालिकाको वडा नं. ३ न्याकमा, वडा नं. ४ क्वाकमा र वडा नं.