| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

पुस १४ देखि २० गते सम्म मनकामना केबलकार बन्द हुने

मर्मतका लागि पुस १४ देखि पुस २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालीले सुचना जारी गर्दै केबलकार निर्माण कम्पनीको प्राविधिक निर्देशिका र आवश्यकता अनुसार

संसद विघटनविरुद्ध नेकपा गोरखाद्वारा चरणवद्ध आन्दोलन घोषणा

नेपाल कम्युनिष्ट पार्टी(नेकपा), गोरखाले प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार जिल्ला कमिटीको बैठकले तय गरेको १२ दिने आन्दोलनको कार्यक्रम पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चार दाजुभाइले गाउँपालिकाको भवन निर्माण गर्न जग्गादान

धार्चे गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न स्थानीय चार जनाले माछाखोलामा जग्गादान गरेका छन् । धार्चे गाउँपालिका वडा नं. ५ माछाखोला निवासी चन्द्रमान गृुरुङ, जीतबहादुर गुरुङ, तिलबहादुर गुरुङ र लालप्रसाद गुरुङले

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कमिटि गोरखाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपाको जिल्ला अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा माननिय सांसद हरिराज अधिकारीको प्रमुख

कोरोनाका कारण बन्द रामशाह हाटबजार खुलेसँगै ग्राहकको चाप बढ्दो

कोभिड १९ को प्रभाव सुरु भएपछि गत चैत दोस्रो साताबाट बन्द रहेको रामशाह हाटबजार खुलेको तेस्रो हप्तामा चहलपहल बढेको छ । मंसीर २७ गतेदेखि सुरु भएको हाटबजारमा पुस ११ गते

संसद विघटनको निणर्य फिर्ता लिन शिक्षक महासंघको माग

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले प्रतिनिधि सभा बिघटनको घोषणा गरेको भन्दै नेपाल शिक्षक महासंघले विरोध गरेको छ । महासंघको जिल्ला समितिले शनिबार विज्ञप्ति जारी गरी असामयिक प्रतिनिधिसभा बिघटनको घोषणा

आँबुखैरेनी १ को दृष्टि युवा क्लवद्वारा सडक बत्ती जडान

गाउँमा सडक बत्ती नहुँदा साँझ र रातको समयमा बाटो हिड्न असजिलो भएपछि युवा क्लवको सक्रियतामा गाउँ नै झिलिमिली बनेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ स्थित दृष्टि युवा

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दोहन, प्रहरी र प्रदर्शनकारी धकेलाधकेल(फोटो फिचर सहित)

गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दोहन गरिएको छ । जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार साँझ हरमटारीचोकमा छुट्टाछुट्टै चरणमा कार्यक्रम गरी राष्ट्रपति र

उबासंघ गण्डकी प्रदेशको कोषाध्यक्षमा गोरखाका जोशी सर्वसम्मत

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको कोषाध्यक्षमा श्रबणकुमार जोशी चयन भएका छन् । संघको शनिवार भएको चौँथो साधारण सभा एवं दोस्रो अधिवेशनबाट जोशी कोषाध्यक्षमा चयन भएका हुन् । सर्वसम्मत कोषाध्यक्ष

३६ प्रतिशत व्याजमा ऋण लिएका व्यवसायीको बिचल्ली

मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।