
मंगोल नेशनल अर्गनाइजेशनको जिल्ला सभाको तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । गोरखा सदरमुकामको चिल्ड्रेनपार्कस्थित बेम्बो कटेजमा बुधबार बन्द सत्र सम्पन्न भएको अर्गनाइजेशनका जिल्ला अध्यक्ष गंग राना मगरले जानकारी दिए

तमु समुदायको ल्होसार यस बर्ष घरघरमै मनाइएको छ । कोरोनाका कारण बिगतमा झैँ औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको तमु छोँज धिका गोविन्द गुरुङले जानकारी दिए । बिगतमा मौलिक भेषभूषामा सजिएर

बिरिन्चोक सामुदायिक होमस्टेको सामुदायिक भवन निर्माण प्रक्रिया सुरु भएको छ । कार्यालय सञ्चालन तथा हलका लागि प्रयोग गरिने भवनको बुधबार शिलान्यास गरिएको छ । बिरिन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना

गोरखाको सिरानचोक गाउँपालिका भित्र छायाङ्कन गरिएको गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने

गोरखाको दुर्गम धार्चे गाउँपालिकाले गोठमा बस्ने गोठालाहरुलाई मोबाइल चलाउन सिकाउने भएको छ । आइतबार सम्पन्न हिउँदे सभाले गोठाला हरुलाई एन्ड्रोइड मोबाइल चलाउन सिकाउने कार्यक्रम पारित गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले

दरौदी समाचारदाताचाईनिज धारामा रहेको कार्यालय कसको स्वामित्वमा रहने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टीका दुई पक्ष बिच बिवाद चुलिएको छ । मंगलवार बिरोध कार्यक्रमको सुरु हुनु अघि प्रचण्ड(माधव पक्षधर नेता कार्यकर्ताले

प्रचण्ड-माधव पक्षधर नेकपाका कार्यकर्ताले गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । आज गोरखा सदरमुकामको हरमटारीमा आयोजित बिरोध कार्यक्रममा सहभागीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड- माधव पक्षधर नेता कार्यकर्ताले आज गोरखा सदरमुकाममा प्रर्दशन गर्दैछन् । आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय गरेको बिरोधमा असन्तुष्ट पक्षधरले

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मतका क्रममा केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। कोरोनाको महामारीसँगै

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग माध्यामिक विद्यालयमा अनियमितता भएको भन्दै अविभाबकले विद्यालयमा ताला लगाएका छन् । विद्यालयमा भष्ट्राचार भएको, डण्डी खरिदमा अनियमितता भएको, विद्यालयको पैसा ब्यक्तिलाई सापटी