| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

ठेकेदारको चरम लापर्वाहीले गोरखा दरबार बनेन (अहिलेको अवस्था यस्तो छ, हेर्नुहोस् फोटोहरु)

गोरखाको इतिहास झल्काउने पु्रातात्विक, ऐतिहासिक गोरखा दरबार पुन निर्माण निर्माण ब्यवशायीका कारण ढिलाई भएपछि स्थानीय आक्रोशित बनेका छन् ।पचली सिवाको जेभी कन्स्ट्रक्सनले २०७४ कात्तिकमा २४ महिना भित्रै दरबार निर्माण गर्ने

लियो क्लव गोरखाद्वारा न्यानो कपडा बितरण

लियो क्लव अफ गोरखाले न्याने कपडा बितरण गरेको छ । गोरखा सदरमुकामको हरमटारी चोकमा पुन प्रयोग गर्न मिल्ने कपडा संकलन गरेर बितरण गरिएको क्लवका अध्यक्ष गंगा श्रेष्ठले बताईन ।चिसोमा कठ्याङ्ग्रिएर

कांग्रेस नेता पाण्डेलाई मातृशोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं निर्वतमान राष्ट्रिय सभाका सदस्य सुरेन्द्रराज पाण्डेलाई मातृशोक परेको छ । गोरखा खोप्लाङ घर भएका नेता पाण्डेकी आमा योगेन्द्रकुमारी पाण्डेको ९८ वर्षको उमेरमा शुक्रवार बिहान ५

आन्तरीक पर्यटकको हब बन्दै लिगलिगकोट

नेपाल राज्यको जगको रुपमा प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । पालुङटार नगरपालिकाले नगरभित्रको मूख्य पर्यटकीय गन्तब्यको रुपमा लिगलिगकोटलाई बिकास गर्ने अभियान थालेसँगै आन्तरिक पर्यटकको आकर्षक

आर्थिक अभावले नाभीमा मासु पलाएका नौ महिने बालकको शल्यक्रिया हुन सकेन

दरौँदी समाचारदातानाभीमा मासु पलाएर बिरामी परेका गोरखा नगरपालिका वडा नम्बर ३ लप्सेका आरोस उपरकोटीको शल्यक्रिया गर्न आर्थिक अभाव भएको छ । नौ महिने बालवकको पेटमा मासुको डल्लो रहेको र चिकित्सकले

धार्चे गाउँपालिकाद्वारा मेलमिलापकर्ताका लागि तालिम

धार्चे गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि बिहिवारदेखि तीन दिने तालिम सुरु भएको छ । सात वटै वडाका मेलमिलाप कर्ताहरुका लागि पुनर्ताजगी तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले बताईन् । तालिममा

संयुक्त विद्यार्थी संगठनद्वारा संसद बिघटनको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग गरिएको घटनाप्रति गोरखामा क्रियाशील विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् । बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी

बेनिघाट लार्के सडक जगत बजार खण्डमा एकबर्षदेखि अबरुद्ध

नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकको जगत खण्ड निर्माणको काम एकबर्षदेखि अबरुद्ध भएको छ । बजार क्षेत्रभित्रबाट सडक अघि बढाउने बाटो नपाएपछि सो खण्डको काम अवरुद्ध भएको वडा

भीमसेन थापा गाउँपालिकामा एकघर एकधारा अभियान : बगुवाखेतमा पम्पिङ आयोजना सुरु

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ बगुवाखेतमा घरघरै धारा पु¥याउने लक्ष्य सहित गाउँपालिकाले खानेपानी आयोजना निर्माण सुरु गरेको छ ।एक करोड २५ लाख रुपैयाँको लगानीमा एक सय घरधुरीमा धारा

फिनामको नबदुर्गाका २२ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको नबदुर्गा आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । स्थानीय लालप्रसाद भट्टराईले आफ्नो बुबा आमा स्वर्गीय रघुनाथ भट्टराई एवं जौमाया भट्टराईको सम्झनामा विद्यालयमा ६०