| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

ओलीले राजाको शैली देखाएः कांग्रेस नेतृ पन्त

नेपाली कांग्रेसकी नेतृ कमला पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शैलीमा हुकुमी शासन चलाउन खोजेको आरोप लगाएकी छिन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ ले भच्चेकमा आयोजना गरेको कार्यक्रममा

संसद बिघटनले राजनीतिक अस्थिरता निम्त्यायोः कांग्रेस नेता श्रेष्ठ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले संसद बिघटनले देशमा पटक पटक राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ ले गण्डकी गाउँपालिकाको ताङलीचोकमा आयोजना गरेको बिरोध

विधि पद्धती अनुसार चुनाव भए कांग्रेस तयार छः केन्द्रिय सदस्य गुरुङ

नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले विधि पद्धती अनुसार चुनाव भए कांग्रेस तयार रहेको बताएका छन् । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ ले भच्चेकमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले

गोरखाको बसपार्कबाट लागु औषध सहित एक युवा पक्राउ

गोरखा प्रहरीले लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ६ पुरानो बसपार्कमा वडा नम्बर ७ बस्ने नबिन नेपालीले बोकेको झोला खानतलासी गर्दा लागु औषध

गोरखा क्षेत्र नम्बर १ को ताङलिचोक र २ को भच्चेकमा कांग्रेसको बिरोध कार्यक्रम

संसद बिघटन गर्ने सरकारको निणर्य बिरुद्ध आन्दोलनरत नेपाली कांग्रेसले आज गोरखाका दुवै निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गरेको छ । क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिकाकाे ताङलिचोक र २ को अजिरकोट

धार्चे गापाको नवौ हिउदे सभा धार्चेमा ल्याण्ड गर्ने हेलीसग रु हजार असुल्ने

दरौदी समाचारदाता गोरखाको धार्चे गाउँपालिकाभित्र हेलिकप्टर ल्याण्ड गर्ने हेलिकोप्टरसँग दस्तुर लिने गाउँपालिकाले निर्णय गरेको छ । आईतवार सम्पन्न नवौँ हिउँदे गाउँसभाले ‘इमरजेन्सी’ उद्धार बाहेकका हेलिकप्टरसँग प्रतिखेप एक हजार असुल गर्ने

गोरखाको हरमटारीमा पुस १६ गते रक्तदानको आयोजना

४५ औँ राष्ट्रिय मेलमिलाप दिबसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हरमटारी चोक स्थित रेडक्रस भबन अगाडी पुस १६ गते बिहान ८ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको

आँपपिपल अस्पतालमा ४६ जनाको आँखाको शल्यक्रिया

पालुङटारको आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । आँपपिपल अस्प्तालको आयोजना, मातृका आई केयर सेन्टर काठमाण्डौँको प्रावधिक सहयोग र पालुङटार नगरपालिकाको सहजिकरणमा शिविर गरिएको हो ।शिविरमा १६

आरुपोखरी समाज काठमाण्डौँद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

आरुपोखरी समाज काठमाण्डौँले आरुपोखरी स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग गरेको छ । आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीका लागि शनिवार एम्बुलेन्स प्रदान गरिएको हो ।गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल

गण्डकी प्रदेशमाथि ओली सरकार आइलागे जाइलाग्छौँ : कृषिमन्त्री

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले तत्काल गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले जिस्क्याएमा