| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

साबिक एमालेका गोरखा जिल्लास्तरका नेता को कता ?

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक द्वन्द्वपछि दुई समूहमा विभाजित भएपछि जिल्ला तहमा नेतृत्व गरिरहेकाहरु पनि विभाजित भएका छन् । विशेष गरी मंगलबार केन्द्रमा दुई छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बसेपछिको प्रभावस्वरुप जिल्ला

सरकार बिरुद्ध गोरखामा जनता समाजवादी पार्टीको बिरोध सभा (फोटोहरु)

जनता समाजवादी पार्टी नेपाल गोरखाले संसद बिघटन गर्ने सरकारको निर्णयबिरुद्ध आन्दोलन गरेको छ । गोरखा सदरमुकाममा बुधवार आयोजित कार्यक्रममा समाजवादीका नेता कार्यकर्ताले संसद पुनस्र्थापना नगरे जनताले सडकबाट आन्दोलन चर्काउने चेतावनी

पृथ्वीजयन्तीको अबसरमा सेनाले गोरखा–काठमाण्डौँ एकीकरण ट्रेलमा पदयात्रा गर्ने

नेपाली सेनाले गोरखादेखि काठमाण्डौँसम्म पृथ्वीनारायण शाह हिडेको बाटोमा पदयात्रा गर्ने भएको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस २१ गतेदेखि २७ गतेसम्म ‘गोरखा काठमाण्डौँ एकीकरण मार्ग पदयात्रा २०७७’ गर्न लागेको

५० बर्ष पुरानो भारतीय सेनाको उङ्वे क्याम्प

चुमनुब्री गाउँपालिका वडा नं. ३ घट्टेखोलाबाट फिलिमको उकालो चढ्नुअघि एउटा जीणर् झोलुङ्गेपुल छ । पुलजीपभन्दा केही माथि उङ्वे भन्ने ठाउँ छ । त्यहाँ एउटा लामो टहरो लमतन्न छ । २०३०

छोप्राकमा सिरानचोकको केन्द्र नराखेको भन्दै स्थानीयको बिरोध

सिरानचोक गाउँपालिकाको केन्द्र तत्कालका लागि वडा नम्बर ४ को छोप्राक स्थित साविककै ठाउँमा राख्न अदालतले दिएको आदेश पालना नगरेको भन्दै स्थानीयले सोमवार बिरोध र्‍याली सहित सभा गरेका छन् । गाउँ

ओली पक्षको केन्द्रिय कमिटिमा गोरखाका ७ जना

नेपाल कम्यूनिष्ट पार्टीको वली समुहको मंगलवार बालुवाटारमा बसेको बैठकले गोरखाका सात जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । पाँच सय ५६ जना नयाँ केन्द्रिय सदस्य थपिएको मध्ये गोरखाबाट पूर्व एमाले

बिहीमा दुई पुल र वडा कार्यालय भवन उद्घाटन

चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीमा दुईवटा पुल निर्माण सम्पन्न भएको छ । करिब दुई करोड रुपैयाँको लागतमा प्रसिद्ध सेराङ गुम्बा जाने बाटोको सेराङखोला पुल र बिही र राना जोड्ने

ताक्लुङमा कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङमा नेपाली कांग्रेस गोरखाले सोमवार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ । संगठन सुदृढिकरण, बर्तामान राजनीतिक अवस्था, नेपाली कांग्रेसको भुमिका लगायतको बारेमा प्रशिक्षण दिइएको

प्रधानमन्त्रीको कदम बिरुद्ध नेविसंघ गोरखाद्वारा राँके जुलुस

प्रधानमन्त्री केपी ओलीले आईतवार संसद बिघटन गरेपछि आन्दोलित बनेको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सोमबार साँझ गोरखामा राँके जुलुस प्रर्दशन गरेको छ ।नेविसंघका नेता कार्यकर्ताले कांग्रेस पार्टी कार्यालय तिनधारे

सेनाले सडक ट्रर्‍याक खोल्दा ब्यवशायीको उठिबास

नेपाली सेनाले उत्तरी गोरखामा सडक ट्रर्‍याक खोल्ने क्रममा बिस्फोट गर्दा धार्चे १ दोभानमा होटल ब्यवसाय गर्दै आएका तेलबहादुर घलेको उठिबास भएको छ । ४५ लाख रुपैयाँको लगानीमा २०७४ सालदेखि सुरु