
दरौंदी समाचारदाता गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन् कार्य सुरु गरेका छैनन् । उत्खनन् गर्न पाउने अवधि जम्मा चार महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आव्हानै नगरेको

नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले निश्काशित गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरी थापालाई तरुण दलबाट निश्कासित गरेको

दरौंदी समाचारदाता गोरखा जिल्ला अदालतले नयाँ भबनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भबन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट

दरौंदी समाचारदाता घरेलु तथा साना उद्योग कार्यालय गोरखाले गोरखा नगरपालिका वडा नम्बर ११ का युवाहरुलाई प्लम्बर तालिम दिएको छ । सोमवारदेखि सुरु भएको तालिमा कोभिड १९ पछि बेरोजगार रहेका १५

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन् । माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासको तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो । रौतहट

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव

गोरखाको शहिदलखन गाउँपालिकाले नौवटा ठेक्क रद्ध गरेको छ । आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते प्रकाशित नौवटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय

नेपाल विद्यार्थी संघ गोरखाकाले देशका बिभिन्न ठाउँमा घटिरहेको बलात्कार, बलात्कारपछि हत्याका घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरेको छ । गोरखा सदरमुकामको एक विद्यालयमा कक्षा १ कि चार

गोरखाको तिब्बतसँग सिमाना जोडिएको चमुनुब्री गाउँपालिकामा हेलिकप्टरबाट लगिएको कोरोना बिरुद्धको खोप ७६ जनाले लगाएका छन् । तीनवटा खोप केन्द्र रहेको चुमनुब्रीको वडा नम्बर २ लिहीमा २५ जना महिला र ७

नरहरि सापकोटावरिपरि ढुङ्गा माटोको घर, केही पक्की पनि । ती घरको बीचमा एउटा थोत्रो कटेरो छ । बाँसले बारिएको कटेरो छेक्न गुन्द्री र थोत्रो बोरा टाँगिएका छन् ।गण्डकी गाउँपालिका २