
गोरखा सदरमुकाममा बिहिबार सम्पन्न सेभेन ए साइड फुटवल प्रतियोगितामा चाइनिज धारा फेमेली क्लब विजयी भएको छ । हरमटारीको खेलकुद मैदानमा सम्पन्न फाइनल खेलमा हरमटारी क्लबलाई २-० को गोल अन्तरले हराउदै

गोरखाका ८८ विद्यालयका १० हजार छ सय विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिने सम्भव नेपाल नामक एक सामाजिक संस्थाले हिमालपारि रहेको गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई

बिहिबार गोरखामा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंशपुरका ३२ बर्षका केशव

इन्टरनेट र बिभिन्न सामाजिक सञ्जालको लोकप्रियता बढ्दै जाँदा यससंग सम्बन्धित अपराधका घटना दिनहूँ बढिरहेको महशुस गरी गोरखामा साइबर सचेतना कार्यक्रम गर्ने तयारी भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ गोरखा(क्यान)ले

गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तर्गत ९ किलोमा बस र मोटरसाइकल ठोक्किँदा २ जना गम्भिर घाइते भएका छन् । गोरखा बजारबाट चितवन जादै गरेको ग १ ख ४५२२ नम्बरको बस र विपरित दिशाबाट

पालुङटार नगरपालिका ७ च्याङ्लीमा निर्माण सुरु भएलगत्तै रोकिएको सामुयिक आबास भबन अहिले धमाधम बन्न थालेको छ । २०७४ मा पुनर्निर्माण प्राधि करणले जिल्ला आयोजना कार्यान्वयन ईकाई मार्फत भबन निर्माण सुरु

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भयो । एउटा घटनामा दुई बालिका सहित १८ वर्ष मुनिका ११ जना बालिका पिडित भए । १८ देखि २५ वर्ष उमेरका

गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर स्थित लप्सेमा ७ दिने सुरक्षित आवास निर्माणका सम्बन्धी महिला डकर्मी तालिम सम्पन्न भएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले भूकम्प

गोरखा च्याम्बर अफ कमर्शले आउँदो दशैँमा दशैँ सस्तो बजार मेला आयोजना गर्ने भएको छ । च्याम्बरको बुधबार सम्पन्न बैठकले आउँदो दशैँको अवसरमा १० दिने दशैँमेला आयोजना गर्ने निणर्य गरेको हो

दरौँदी समाचारदाताजल, जमीन, जंगल लगायतका प्राकृतिक स्रोत, साधनको संरक्षण, उपभोग तथा व्यवस्थापनका लागि आदिवासी जनजातिमा विद्यमान प्रथाजनित नीति नियमलाई प्रवद्र्धन गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।आदिवासी जनजाति अनुसन्धान