| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

धार्चेमा आज असिनापानी, खेतीबालीमा क्षती

गोरखाको धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा आज दिउँसो असिना पानी परेको छ । असिनाका कारण खेतीबालीमा क्षती पुगेको लापुका स्थानीय बिरवल गुरुङले बताए ।दिउँसो साँढे २ बजेदेखि करिब दुई घण्टा असिनापानी

एउटै गाउँमा १४ जना दृष्टिविहिन

शिव उप्रेती आर्खेत बजारबाट साँढे तीन घण्टाको उकालो बाटो हिडेर स्वाँरा गाउँ पुग्ने जो कोही गाउँको चमक देखेर छिनमै थकाइ बिर्सन्छन् । गाउँ रङ्गीचङ्गी छ । सबैले स्वाँरागाउँको प्रसंसा गर्छन्

गोरखाका पत्रकार भिमलाल श्रेष्ठ सम्मानित

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको पुनर्निर्माण र पुनस्र्थापना लेखनवृत्ति सम्मानबाट गोरखाका पत्रकार भिमलाल श्रेष्ठ सम्मानित भएका छन् । पत्रकार महासंघ गोरखामा पूर्व अध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता श्रेष्ठ सहित भूकम्पबाट अतिप्रभावित

लखन थापाको १४४ औँ स्मृत दिबस मनाइयो

शहीद लखन थापा तथा उनका सहयोद्धा जयसिंह चुमी मगरको १४५ औँ स्मृतिदिबश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित बुङकोटको काउलेभंगारमा आयोजित कार्यक्रमको अवसरमा गाउँपालिकाका

पाठ्यक्रम संम्बन्धी शिक्षकहरुलाई अभिमुखिकरण

पाठ्यक्रम र पाठयपुस्तक सम्बन्धी दुई दिने अभिमुखीकरण गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी बजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसमा भएको छ ।चालु शैक्षिक सत्रवाट लागु गरिएको कक्षा ११ को नयाँ पाठ्यक्रम

जंगबहादुरको सत्तामाथि धावा बोल्ने लखन थापा

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।कवि भूपी शेरचनको यो शब्द सिर्जनाले देश र जनहितका निम्ति बलिदानी दिने महान व्यक्तिहरुप्रति सम्मान प्रदान गरेको छ

जब सांसदले आफूले लगाइरहेको जाकेट फुकालेर एक वृद्धलाई लगाइदिए

अजीरकोट गाउँपालिका २ को दुर्गम खिम्पु गाउँमा सोनाम ल्होसार कार्यक्रम धुमधाम चलिरहेको थियो । शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भइरहेको थियो । प्रमुख अतिथि थिए गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका

आरुघाट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा तारा विश्वकर्मा

नेपाल सुनचाँदी व्यवसायी संघ, आरुघाटको अध्यक्षमा ताराबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौँ साधारण सभाले विकको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

लखनथापा स्मृति दिवस भोलि भव्यताका साथ मनाइँदै, शहीदलखन गाउँपालिकामा सार्वजनिक विदा

प्रथम शहीद लखन थापाको १४५ औँ स्मृति दिवश आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शहीद लखन थापा जन्मेको तथा शहदत प्राप्त गरेको स्थल शहीदलखन गाउँपालिका ७ काउले भँगारमा स्मृति दिवस

कालिका पावर कम्पनीको नाफा ११ करोड

दरौंदीमा ६ मेगावाट जलविद्युत उत्पादन गरिरहेको कालिका पावर कम्पनीले ११ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको