
गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् । लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते

गोरखा नगरपालिकाले नगरभित्रका उत्कृष्ठ पाँच सहकारीलाई ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । नगरपालिकामा शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले हिमचुली बचत तथा ऋण सहकारी गोनपा ७,

प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघ गोरखाको आसन्न निर्वाचनमा दिपक श्रेष्ठलाई अध्यक्षको उमेद्धवार बनाएको छ । शनिवार बसेको प्रेस सेन्टरको बैठकले आउँदा २५ गते हुने अविेशनको लागि अध्यक्षको उमेद्धवार तोकेको

पालुङटार नगरपालिकामा फोहरमैला प्रशोधनकेन्द्र सञ्चालनमा आएको छ । वडा नं. ३ को गिद्देखोला फाँटमा निर्माण सम्पन्न प्रशोधनकेन्द्रको शुक्रबार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका हुन् । छाया नेपालसँग सहकार्य गरी

गोरखाका समाजसेवी बद्रीबहादुर मास्केको जीवनकथामा आधारित पुस्तक ‘बद्री दाइ’ प्रकाशन भएको छ । घोष्ट प्रकाशनको लेखन तथा सम्पादनमा प्रकाशित बद्री दाइको बिहिबार एक समारोहका बीच साहित्य तथा संस्कृतविद सत्यमोहन जोशीले

जथाभावी लागेको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भइरहेको खबर सार्वजनिक भइरहेका छन् ।वायु प्रदूषण बढाउनुमा वन डँढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताइरहेका

अजीरकोट गाउँपालिका ३ भच्चेक बजारमा सञ्चालित तीनदिने आँखा उपचार शिविर सम्पन्न भएको छ । ६७ जनाको मोतियाविन्दूको शल्यक्रिया र ९४५ जनाको आँखाको उपचार गर्दै शुक्रबार शिविर सम्पन्न भएको आयोजक संस्था

देशभर रासयनिक मल आयो, आएन, पाइयो, पाइएनलगायतका रासयनिक मलको चर्चा चलिरहेको छ । यही सन्दर्भमा कृषि ज्ञानकेन्द्र गोरखाले आवश्यक रासयनिक मल आपूर्तिका लागि जिल्लाका सबै पालिकाहरुमा पत्राचार ग¥यो । गोरखाका

पालुङ्टार नगरपालिकाको शहरोन्मुख क्षेत्र वडा नं. १ देखि वडा नं. ६ सम्मको क्षेत्रमा ६२ करोड रुपैयाँको वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ । संघीय सरकारले नगरपालिकासंगको साझेदारीमा छ वटा

पालुङटारको वडा नं ४ मा महिलाहरुलाई सातदिने हस्तकला का सामग्री उत्पादन सम्बन्धी तालिम सुरु भएको छ । लिगलिग सामुदायिक सिकाई केन्द्रको आयोजनामा महिलारुलाई सात दिने हस्तकला सम्बन्धी तालिम सुरु गरिएको