| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

स्वाँरामा सञ्चालित स्वास्थ्य शिविरमा ९२४ जनाको स्वास्थ्य उपचार

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ३ स्वाँराको माझथरमा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा स्थानीय नौसय २४ जनाले स्वास्थ्य लाभ लिएका छन् । बुधबार र बिहिबार सञ्चालिन गरिएको निशुल्क स्वास्थ्य शिविरमा

रोटरीले दियो बिद्यालयलाई स्वास्थ्य सामग्री

गोरखा ; रोटरी क्लब अफ गोरखाले जिल्लाका पाँच वटा बिद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । शहिद लखन गाउँपालिका –८ को रामेश्वरी मावि , राम्चे पा्रवि र गोरखा नगरपालिकाको भुराजवृक्ष

खोला नदी दोहनको हद :किसानको चिन्ता : खोला गहिरियो, हातमुख जोर्न नपाइने भो

बर्षेनी नदीजन्य सामग्रीको दोहन बढ्न थालेपछि किसानहरु चिन्तित भएका छन् । जिल्लाका दरौँदी, बूढीगण्डकी, चेपे, मस्र्याङ्दी तथा त्रिशुली किनारमा दोहन बढेपछि सिँचाइ गर्न कठिन हुने भन्दै स्थानीयबासी चिन्तित भएका हुन्

भच्चेकमा जारी आँखा शिविरमा ६५ जनाको शल्यक्रिया

भच्चेकमा जारी आँखा उपचार शिविरमा दोस्रोदिन बभच्चेकमा जारी आँखा उपचार शिविरमा दोस्रोदिन बुधबारसम्म ६५ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको छ । मंगलबार ३१ जनाको र बुधबार ३४ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको

आत्महत्या दुरुत्साहन आशंकामा दिनभरी प्रशासन अगाडी धर्ना

गोरखाको पालुङटार नगरपालिका ५ चेपे दोभानका सानुकाजी अधिकारी सोमवार घरबाट सात सय मिटर पर खानायोको रुखमा झुण्डिएको अवस्था फेला परे । परिवारका सदस्यको मानसिक तनाब सहन नसकेर आत्महत्याको बाटो रोजेको

भुमि सम्बन्धी समस्या समाधान आयोगको अभिमुखिकरण कार्यक्रम

भुमि समबन्धी समस्या समाधान आयोग जिल्ला समिति गोरखाले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेका छ । भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको स्थानीय तहबाट लगत संकलन सम्बन्धमा उक्त अभिमुखिकरण

ब्यवशायीलाई धम्की दिने पक्राउ

ब्यवशायीलाई पटक–पटक धम्क्याउने, त्रास देखाएर बिभिन्न सामग्रीहरु माग्ने भिमसेन थापा गाउँपालिका ३ का २० वर्षिय अनुरुपम दाहाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा ब्रुअरी प्रालीका सेल्स अफिसरको रुपमा काम गर्दै

गण्डकी प्रदेशको ‘एक घर एक धारा कार्यक्रम’ असार यता गोरखा र लमजुङमा ११ हजार धारा

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ अभियान अन्तर्गत हालसम्म गोरखामा १६ हजार ५१ वटा धारा निर्माण गरेको छ । यी मध्ये सात हजार छ सय १३ वटा

भच्चेकबाट छ जना जुवाडे पक्राउ

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकबाट कौडा (जुवा) खेलिरेहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।भिमराज गुरुङको घरमा कौडा खेलीरहेका अजिरकोट गाउँपालिका वडा नं. ३ का सुगम गुरुङ, अमिर गुरुङ, सोम

प्रहरी गेटमा नागरिक सहायता कक्ष

दरौंदी समाचारदाता जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई सहज सेवा दिन सोमवारदेखि नागरिक सहायता कक्ष सुरु गरिएको डिएसपी प्रकाश दाहालले बताए