| मङ्लबार, कार्तिक २४, २०८३

प्रेस सेन्टरबाट अध्यक्षमा श्रेष्ठको उमेद्धवारी घोषणा

प्रेस सेन्टर नेपालले नेपाल पत्रकार महासंघ गोरखाको आसन्न निर्वाचनमा दिपक श्रेष्ठलाई अध्यक्षको उमेद्धवार बनाएको छ । शनिवार बसेको प्रेस सेन्टरको बैठकले आउँदा २५ गते हुने अविेशनको लागि अध्यक्षको उमेद्धवार तोकेको हो ।
प्रेस सेन्टरका अध्यक्ष गुणराज रोकाद्धारा जारी बिज्ञप्तीमा सर्वसम्मत ढंगले अघि बढ्न संगठन प्रतिवद्ध रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्