| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

रुकुम पश्चिमका एक युवाको गोरखामा मृत्यू

गोरखामा पश्चिम रुकुमका एक युवाको करेण्ट लागेर मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ६ मा करेण्ट लागेर रुकुम पश्चिमका ३२ बर्षीय थलबहादुर बिकको मृत्यू भएको प्रहरीले जनाएको छ

मकैपुरको विद्यालयलाई राहत सामग्री हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौ मेट्रोसिटीले गोरखाको शहिद लखन गाउपालिका वडा-७ मा रहेको मकैपुर आधारभुत विद्यालयलाई नगद तथा शैक्षिक सहायता सामग्री हस्तान्तरण गरेको छ । शहिद लखन गाउपालीका वडा ७ कार्यालयको

योजना तर्जुमाका विषयमा गोष्ठी

गोरखा नगरपालिका वडा नम्बर ८ मा योजना तर्जुमाको प्रक्रियाका बिषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडाभरका टोलविकास संस्था, वडा समिति तथा स्रोता समुहका पदाधिकारीहरुलाई योजना तर्जुमा तथा बजेट

मनकामनामा स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्न सकिने

प्रसिद्ध मनकामना मन्दिरमा पूजा गर्न जाने भक्तजनले स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने पाउने भएका छन् । बिहिबार सम्पन्न स्थानीय सरकार, मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा

एनआरएनएद्वारा गुप्सीपाखामा निर्मित एकीकृत बस्ती हस्तान्तरण (फोटो फिचरसहित)

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले लाप्राकमा निर्माण गरेको एकीकृत बस्ती बिहिबार एक समारोहका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । गुप्सीपाखामा निर्मित सो एकीकृत नमूना बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत

जनप्रतिनिधि नहुँदाको अबस्थाभन्दा धेरै परिवर्तन गरेका छौँ : फणिन्द्र धिताल

गोरखाका ११ वटा पालिकामध्ये सदरमुकामबाट दुर्गममा रहेकोमध्यको एक पालिका हो अजिरकोट । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेक र

गोरखा अस्पतालमा ज्वारो आएकालाई अलग्गै उपचार

कोभिडको त्रास बढ्न थालेपछि गोरखा अस्पतालले ज्वारो आएका बिरामीप्रति कडा निगरानी गर्न थालेको छ । अस्पताल प्रवेश द्वारमै फिभर स्क्रिनिङ गरेर यदि ज्वारो आएको बिरामी भेटिएमा अलग्गै राखेर उपचार गर्न

धावा चौतारामा पहिलो पटक व्यवसायिक आलुखेती

भीमसेन थापा ४ चौतारामा पहिलो पटक व्यवसायिक रुपमा आलु खेती गरिएको छ । सिद्धकाली कृषि, पशु, फलफूल तथा माछा समूहले संस्थागत रुपमा आलु खेती गरेको हो ।पहिलो बर्ष यसपटक दुईहजार

मनकामना बहिरा माविका विद्यार्थीलाई राहत सामग्री प्रदान

लायन्स क्लव अफ काठमाडौँ उपकार, लायन्स क्लव अफ गोरखा र नापी कार्यालय गोरखाका कर्मचारीहरुले मनकामना बहिरा माविका विद्यार्थीहरुलाई खाद्यान्न, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी राहत सामग्री प्रदान गरेका छन् । लायन्स क्लव

कोरोनाको दोस्रो चरणको खोप पहिलो दिन ६९० जनाले लगाए

कोभिडविरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको पहिलो दिन मंगलबार गोरखाका ६९० जनाले खोप लगाएका छन् ।पहिलो दिन गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो