| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

शहिदलखनमा प्रशासकीय भवन शिलान्यास

गोरखाको शहिदलखन गाउँपालिका को प्रमुख प्रशासकीय भवनको शिलान्यास गरिएको छ । करिब सात करोड ७८ लाख रुपैयाँमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवनको शनिवार संघीय सांसद हरिराज अधिकारीले शिलान्यास

गोरखाका ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न

दरौँदी : २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखामा छ बर्षको अवधिमा ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका ६७ हजार ८१ घरधुरीमध्य ६० हजार पाँचसय

भूकम्पको छ बर्षसम्म पनि इपिसेण्टरका दलित समुदाय टहरोभित्रै

२०७२ सालको भूकम्पको केन्द्रविन्दू बारपाकको दलित बस्ती भूकम्पले भत्काएको छ बर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । पुनर्निर्माण हुन नसक्दा त्यहाँ रहेका २५ घरधुरीका बासिन्दा अहिलेसम्म पनि त्रिपालले बारेको

स्वास्थ्यकर्मी संघ धार्चेको अधिवेशन, अध्यक्षमा अमृत घले

नेपाल स्वास्थ्यकर्मी संघ धार्चेको प्रथम अधिवेशन शनिवार भएको छ । अधिवेशनले अमृतबहादुर घलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघको पालिका स्तरीय प्रथम

युवा संघको केन्द्रीय समितिमा गोरखाबाट आठजना

नेकपा एमाले(नेपाल समूह)को युवा संघको केन्द्रीय समितिमा गोरखाबाट आठ जना चयन भएका छन् । हालै नेकपा एमाले पार्टी (नेपाल समूह) ले गठन गरेको युवा संघमा गोरखाबाट रेखा लोप्चन, विश्व बानियाँ,

गोरखामा अझै २० भन्दाबढि आधारभुत विद्यालयको भबन बन्न बाँकी

भत्किएका गोरखाका विद्यालय पुनर्निर्माणको काम आर्थिक वर्ष २०७३ देखि सुरु भएको भएको हो । अहिलेसम्म पनि पुर्नािर्माणको काम द्रुत गतिमा छ । क्षतिग्रस्त तीन सय ४२ वटा विद्यालय भबन निर्माणको

नेकपा एमाले(नेपाल समूह)को जिल्ला संगठन निर्माण तीब्र

विभाजनोन्मुख नेकपा एमाले(नेपाल समूह)ले गोरखा जिल्लामा विभिन्न संगठन निर्माणको कामलाई तिब्रता दिइरहेको छ ।सो समूहले गत चैत १६ मा समानान्तर रुपमा यादव बस्नेतको अध्यक्षतामा ८१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको

प्रसनि विकास सिलवाल ‘पुलिस अफ द मन्थ’

जिल्ला प्रहरी कार्यालय गोरखाले चैत महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको छ । अस्थायी प्रहरी चौकी च्याङ्ली, बिरुवाटारका इञ्चार्ज प्रसनि बिकास सिलवाललाई पुलिस अफ द मन्थ घोषणा गरेको हो

देउराली एङ्कोटका एउटै परिबारका चारसहित पाँच जनामा कोरोना पुष्टि

कोरोनाको दोस्रो लहर फैलिन थालेपछि शुक्रबार गोरखा नगरपालिकाका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण एक जनाको मृत्यू भएपछिको कन्ट्याक ट्रेसिङमा गोरखा नगरपालिका १४ एङ्कोटका एकै परिवारका चार

चोरीको आरोपमा सिरानचोकका एक युवा पक्राउ

नगद र सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका ५ का मार्गदर्शनटोलका अमृतबहादुर घर्तीको घरबाट नगद र गहना चोरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका