| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित

गोरखामा ट्याक्सी, इको भ्यान लगायतका सवारी साधान सञ्चालन गरिरहेको गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा सुरेन लामिछाने निर्वाचित भएका छन् । शनिबार गोरखा सदरमुकाममा प्रालिको चौथो साधारण सभा तथा दोस्रो

गोरखामा कोरोनाको दोस्रो लहर, शुक्रबार ३ जनामा कोरोना पोजेटिभ

केही महिना यता संक्रमण शुन्य रहेको यहाँ शुक्रबार ३ जना कोरोना पोजेटिभ भएका छन् । जिल्लामा कोरोनाका दोश्रो लहर देखा परेको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार गोरखा

गुप्सीको एकीकृत बस्ती बैशाख ९ गते हस्तान्तरण गर्ने

गैरआवासीय नेपाली संघ, एनआरएनएले निर्माण गरेको लाप्राकको गुप्सी एकीकृत बस्ती आउँदो बैशाख नौ गते हस्तान्तरण गरिने भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र एनआरएनएका अध्यक्ष कुमार

गाउँमा पल्किएर मारेर हैरान पारेको चितुवालाई किसानले खोरमा पारे

किसानले पालेका गाईभैँसी तथा बङ्गुर मारेर सताएको चितुवालाई स्थानीयबासीले खोरमा पारेका छन् । गण्डकी गाउँपालिका ५ सयमुरे(साविक दर्बुङ गाविस)का किसानले शुक्रबार बिहान तीनबजे चितुवालाई खोरमा पारेका हुन् । गाउँमा लामो

गोरखामा विवेकशील साझा पार्टीको समायोजन

विवेकशील साझा पार्टी गण्डकी प्रदेशले गोरखा जिल्ला कार्यसमितिको समायोजन गरेको छ । साविक विवेकशील नेपाली दल र साझा पार्टीको जिल्ला समितिको संयुक्त बैठकले गरेको सिफारिस आधारमा शनिबार किशोर रेग्मी संयोजक

साहसिक पर्यटन विकास गर्न यमगाउँमा गुफाको अध्ययन

साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले धार्चे मनास्लु पर्यटन विकास समितिले धार्चे गाउँपालिकामा दुईवटा गुफाको अध्ययन गरेको छ । गुफाविद् दविन्द्र तामाङ र भक्तकुमार विकसहित प्राविधिक टोलीले धार्चे ५ यमगाउँमा गुफाको

चैतेदशैँमा गोनपाभित्रका विद्यालयहरुमा सार्वजनिक विदा

गोरखा नगरपालिकाभित्रका विद्यालयहरुमा चैतेदशैँको अवसरमा सार्वजनिक विदा हुने भएको छ । नगरपालिकाको शिक्षा शाखामा शुक्रबार सम्पन्न नगरस्तरीय प्रअहरुको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको शिक्षा शाखाका

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा गोरखाका १२५८ उजुरी , गोरखामा मुकाम राख्ने आयोगको तयारी

सत्य निरुपण तथा मेलमिलाप आयोगले आउँदो असारसम्म देखिने गरी काम गरिसक्ने अध्यक्ष गणेशदत्त भट्टले जनाएका छन् । गोरखामा शुक्रबार द्वन्द्वपीडितहरुलाई परिचय पत्र वितरणको क्रममा बोल्दै भट्टले प्रारम्भिक अनुसन्धान भइसकेका तीनहजार

सारथी फाउण्डेशनको सहयोगमा विद्यालय स्वच्छता अभियान सुरु

सारथी फाउण्डेशनको सहयोग र महिला तथा बालबालिका उद्धार केन्द्रको आयोजनामा शुक्रबारदेखि विद्यालय स्वच्छता अभियान सुरु गरिएको छ । घरघरमा सरसफाई तथा स्वच्छता अभियान पु¥याउन विद्यार्थी तथा शिक्षकमार्फत सम्भव हुने भएकाले

गोरखा नगरपालिकाका ८७ जनालाई सरसफाइ नायक घोषणा

गोरखा नगरपालिकाका ८७ जना विद्यार्थी तथा शिक्षकलाई शुक्रबार एक कार्यक्रमका बीच सरसफाइ नायक घोषणा गरिएको छ । जिल्ला समन्वय समितिमा आयोजित एक समारोहमा नगरपालिकाका १७ माध्यमिक विद्यालयका चार, चार जना