| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

नौ बर्षदेखि गाईखुरमा उपस्वास्थ्यचौकी
जग्गा अभावमा १० भन्दा बढि स्वास्थ्य संस्था निर्माण हुन सकेन

राष्टिूय पुन निर्माण प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन इकाई (भबन) मार्फत गोरखामा ४२ वटा स्वास्थ्य संस्था बनाउने योजना अघि बढाएको थियो । चालु वर्षको सात महिना बितिसक्दा अहिलेसम्म एउटा पनि स्वास्थ्य

निर्वाचन आचार संहिता हात्तिको देखाउने दाँत जस्तो मात्रै

निर्वाचन सम्बन्धी आचार संहिता उल्लंघन गर्नेलाई दण्ड, जरिबाना नभएको भन्दै गोरखाका सरोकारवालाहरुले यसलाई थप व्यहारिक बनाउन आग्रह गरेका छन् । पाँचौँ निर्वाचन दिवसको अवसरमा बुधबार गोरखा सदरमुकाममा भएको ‘निर्वाचन आचार

प्रहरीले गर्‍यो घरेलु मदिरा नष्ट

गोरखा नगरपालिका ८ को रानीवन क्षेत्रको एक घरबाट प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ । बरामद भएको सातसय लिटर रक्सी बनाउने कच्चापदार्थ र

गोरखाका एक प्रहरी जवानकाे पाेखरामा मृत्यू

पोखरा महानगरपालिका वडा नं. १८ को कार्यालय भवनबाट लडेर गोरखा घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मंगलबार बिहान पोखरा १८ को भवनको तेस्रो तलाबाट लडेर ३२ वर्षीय

शहीद लखन ३ मा भएको जीप दुर्घटनामा एकको मृत्यू

शहीद लखन गाउँपालिका वडा नं. ३ ज्याब्रुङपाखामा भएको जीप दुर्घटनामा एकको मृत्यू भएको छ । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ८७९२ नम्बरको बोलेरो जीप बुधबार साँझ सातबजेतिर सडकबाट

पत्रकार महासंघ गोरखा सम्मानित

नेपाल पत्रकार महासंघ गोरखा शाखा पुरस्कृत भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारहरुको हितमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघले सम्मान गरेको हो । महासंघको २६

पत्रकार नरहरि सापकोटा पुरस्कृत

गोरखाका पत्रकार नरहरि सापकोटा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघले २६ औँ महाधिवेशनको अवसरमा पत्रकार सापकोटालाई पुरस्कृत गरेको हो । कोरोना संक्रमणविरुद्ध उच्च जोखिम मोलेर पत्रकारितामार्फत सुसुचित गर्ने काम

काङ्ग्रेस देशका लागि अपरिहार्य शक्ति बनिसक्योः नेता पाण्डे

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा काङ्ग्रेस निर्विकल्प र अपरिहार्य शक्ति बनिसकेको बताएका छन् । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा आयोजित सभामा बोल्दै नेता पाण्डेले नेकपा नेतृत्वको झण्डै दुई तिहाइको

नयाँ भबन प्रयोग नभै थोत्रियो, कर्मचारीको झोलाबाट कार्यालय सञ्चालन

गण्डकी गाउँपालिका वडा नम्बर २ ताङ्लिचोकमा रहेको पशु र कृषि सेवा केन्द्रको भबन प्रयोग नभई थोत्रिएको छ । भुकम्पपछि दातृ संस्थाले निर्माण गरेको प्रिफ्याब भबन एक दिन पनि खुलेको छैन्

गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण

सवारी दुर्घटनाको दर बढेपछि गोरखामा सवारी चालकलाई सडकमै प्रशिक्षण सुरु गरिएको छ । सोमवार एक कार्यक्रमका बिच सवारी चलाईरहेकाहरुलाई बिच सडकमा रोकेर सवारी नियमको बारेमा जानकारी गराइएको ट्राफिक प्रमुख मित्रलाल