| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

सम्भव नेपालद्वारा हिमालपारिका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री बितरण

गोरखाका ८८ विद्यालयका १० हजार छ सय विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिने सम्भव नेपाल नामक एक सामाजिक संस्थाले हिमालपारि रहेको गोरखाको चुमनुब्री गाउँपालिकाका एक हजार चार सय १२ जना विद्यार्थीलाई

सवारी दुर्घटनामा परी गोरखामा एकको मृत्यू

बिहिबार गोरखामा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । गोरखा आँबुखैरेनी सडकको नौ किलो सडकखण्डमा बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा अजीरकोट गाउँपालिका ३ हंशपुरका ३२ बर्षका केशव

गोरखामा साइबर क्राइम तथा साइबर सचेतना सम्बन्धी कार्यक्रमको तयारी

इन्टरनेट र बिभिन्न सामाजिक सञ्जालको लोकप्रियता बढ्दै जाँदा यससंग सम्बन्धित अपराधका घटना दिनहूँ बढिरहेको महशुस गरी गोरखामा साइबर सचेतना कार्यक्रम गर्ने तयारी भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ गोरखा(क्यान)ले

पालुङ्टारको सामुयिक आवास धमाधम बन्दै

पालुङटार नगरपालिका ७ च्याङ्लीमा निर्माण सुरु भएलगत्तै रोकिएको सामुयिक आबास भबन अहिले धमाधम बन्न थालेको छ । २०७४ मा पुनर्निर्माण प्राधि करणले जिल्ला आयोजना कार्यान्वयन ईकाई मार्फत भबन निर्माण सुरु

नदीजन्य सामग्रीको विधिवत उत्खननमा ढिलाइले चोरी बढ्यो

दरौंदी समाचारदाता गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन् कार्य सुरु गरेका छैनन् । उत्खनन् गर्न पाउने अवधि जम्मा चार महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आव्हानै नगरेको

तरुण दल गोरखाका अध्यक्ष थापा निश्कासित

नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले निश्काशित गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरी थापालाई तरुण दलबाट निश्कासित गरेको

गोरखा जिल्ला अदालतले नयाँ भबनबाट सेवा थाल्यो

दरौंदी समाचारदाता गोरखा जिल्ला अदालतले नयाँ भबनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भबन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट

घरेलु कार्यालयद्वारा युवाहरुलाई एक महिने प्लम्बर तालिम

दरौंदी समाचारदाता घरेलु तथा साना उद्योग कार्यालय गोरखाले गोरखा नगरपालिका वडा नम्बर ११ का युवाहरुलाई प्लम्बर तालिम दिएको छ । सोमवारदेखि सुरु भएको तालिमा कोभिड १९ पछि बेरोजगार रहेका १५

मलेसियामा
पाँचदिनमा गोरखामा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन् । माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासको तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो । रौतहट

शहिदलखनको कार्यपालिकाद्धारा ठेक्का रद्ध

गोरखाको शहिदलखन गाउँपालिकाले नौवटा ठेक्क रद्ध गरेको छ । आईतबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ९ गते प्रकाशित नौवटा सार्वजनिक निर्माण कार्यको बोलपत्र रद्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय