
तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कोरोना बिरुद्धको खोप लगाएका छन् । वडा नम्बर ३ स्थित स्वास्थ्य चौकीमा सोमवार गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद

शिव उप्रेती आर्खेत बजारबाट साँढे तीन घण्टाको उकालो बाटो हिडेर स्वाँरा गाउँ पुग्ने जो कोही गाउँको चमक देखेर छिनमै थकाइ बिर्सन्छन् । गाउँ रङ्गीचङ्गी छ । सबैले स्वाँरागाउँको प्रसंसा गर्छन्

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयले आइतबार ५० औं बार्षिक उत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा मस्र्याङ्गदी बालज्योति आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल भगवानदास मल्ल र शिबओम मल्लले एक लाख

शहीद लखन थापा तथा उनका सहयोद्धा जयसिंह चुमी मगरको १४५ औँ स्मृतिदिबश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित बुङकोटको काउलेभंगारमा आयोजित कार्यक्रमको अवसरमा गाउँपालिकाका

आँबुखैरेनी बजारमा आईतवार बिहान भएको मोटरसाईकल दुर्घटनामा लमजुङको मध्यनेपाल नगरपालिका ६ का अन्वेष पौडेलको ज्यान गएको हो । मोटरसाईकलको पछाडी सवार पौडेलको घटनास्थलमै मृत्यू भएको हो भने चालक ५१ वर्षिय

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ डिहीको मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई जुत्ता र स्टेशनरी सामग्री बितरण गरिएको छ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र माई छिम्केश्वरी बचत तथा ऋण सहकारी

हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए,बन्दैन मुलुक दुई चार सपूत मरेर नगए ।कवि भूपी शेरचनको यो शब्द सिर्जनाले देश र जनहितका निम्ति बलिदानी दिने महान व्यक्तिहरुप्रति सम्मान प्रदान गरेको छ

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघ, आरुघाटको अध्यक्षमा ताराबहादुर विश्वकर्मा चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशन तथा छैठौँ साधारण सभाले विकको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

दरौंदीमा ६ मेगावाट जलविद्युत उत्पादन गरिरहेको कालिका पावर कम्पनीले ११ करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत् बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको