| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

शारीरिक रुपमा अशक्त होममायाको घर बनाउन एक लाख ३९ हजार जुट्यो

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ सादीखोलाकी ४५ वर्षिय होममाया थापालाई सहयोग जुट्न थालेको छ । शारीरिक रुपमा अशक्त होममायाको दुःख बारे समाचार प्रकाशित भएपछि देश बिदेशबाट सहयोग जुट्न थालेको

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
बारपाक घटनाको यथासीघ्र अनुसन्धान गर्न पूर्व प्रधानमन्त्री भट्टराईको आग्रह

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बारपाक घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेता भट्टराईले  सोमबार सामाजिक संजाल ट्वीटमार्फत उक्त घटनाको निष्पक्ष छानबि गर्न माग

दक्षिणकाली महिला समूहको दोस्रो साधारण सभा

गोरखा नगरपालिका ७ छिपिटोलको दक्षिणकाली महिला समूहको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । समूही अध्यक्ष तुलसा मरहट्टाको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यितामा सम्पन्न साधारण सभामा

बारपाकमा घरभित्रै मृत भेटिएका तीन जनको शव पोष्टमार्टमका लागि जौवारी ल्याईयो

आज बिहान घर भित्र मृत भेटिएका बारपाकका तीन जनाको शव पोष्टमार्टमका लागि जौवारी ल्याइएको छ । प्रहरी निरीक्षक इश्वर लौडारी नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का सकेर तीनवटै शव पोष्टमार्टका लागि जौवारी

खानेतेलमा ४५ र गेडागुडिमा ४० रुपैयाँसम्म मुल्यवृद्धि

महंगीले उपभोक्ताको ढाडै सेकियो गत साउनमा तोरिको तेलको मुल्य प्रतिलिटर २२५ रुपैयाँ थियो । तर, अहिले मुल्य २० रुपैयाँ बढेर तोरिको तेलको प्रतिलिटर मुल्य २४५ रुपैयाँ पुगेको छ । त्यस्तै

प्रचण्ड–माधव समुहको गोरखा जिल्ला अध्यक्षमा लेखबहादुर, सचिवमा यादब बस्नेत

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले गोरखामा लेखबहादुर थापालाई अध्यक्ष र यादब बस्नेतलाई सचिवमा चयन गरेको छ । नेकपा दुई गुटमा बिभाजित भएपछि त्यसको असर जिल्ला समितिमा पनि देखिएको

काम नगर्ने ठेकेदार, धुलो खाने विद्यार्थी (फोटो फिचर सहित)

गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने अस्पतालमार्ग–बराह–फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्री ले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता

बारपाकमा एकै परिवारका तीन जना घर भित्रै मृत भेटिए

गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाक धामि तोराङमा एकै परिवारका तीन जनाको मृत्यू भएको छ । ८४ वर्षिय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षिया आईतकुमारी गुरुङ र नातीनि १३ वर्षिया

गोरखामा तीन हजार छ सय ४९ जनाले कोरोना खोप लगाए

गोरखाका थप एक सय १४ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान अन्तरगत आइतवार गोरखा अस्पतालमा ११० र आरुघाटको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा चार जनाले

सडकमै रोक्दै ट्राफिक नियम सिकाउँदै प्रहरी

केही दिन यता गोरखा–खैरेनी सडक खण्ड भएर मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरुलाई ट्राफिक प्रहरीले बिच सडकमै रोक्ने, सवारी नियम बारे जानकारी गराउने गरेको छ । प्रदेस ट्राफिक कार्यालयले संचालन गरेको ट्राफिक