
गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवले आर्टिफिसियल टर्फ निर्माण गर्दा ३५ लाख १९ हजार रुपैयाँ खर्च भएको छ । शनिबार पत्रकार सम्मेलन गरी क्लवका अध्यक्ष अमित खत्रीले टर्फ निर्माण

कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान आइतवार र सोमवार (१०) गते सम्म लगाइने छ । खोप लगाउन छुटेकाहरुलाइ लक्षित गरी दुई दिन थप गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ पानीघट्टमा रहेको माई छिम्केश्वरी तमु सुधार समितीको नयाँ निर्माण भएको भवनको शनिवार उद्घाटन गरिएको छ ।तमू हृल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष रेशम गुरुङ्गले

फागुन २४ गतेदेखि २७ गते सम्म गोरखामा तेस्रो फुटबल मेला २०७७ हुने भएको छ । गोरखा नगरपालिका ९ स्थित द ओसन क्लवले निर्माण गरेको आर्टिफिसियल टर्फ मैदानमा उक्त प्रतियोगिता गर्न

गोरखाको स्वाँरा काफलडाँडामा वौद्धगुम्बाको पुनर्निर्माण हुने भएको छ । बारपाक सुलीकोट ३ को काफलडाँडामा बन्ने हिमाली समाज ककालिङ सार्वजनिक गुम्बाको वडाअध्यक्ष सुकबहादुर तामाङ र निर्माण समितिका अध्यक्ष वीरबहादुर तामाङले संयुक्त

पालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटमा आज लिगलिगे साईकल दौड हुँदैछ । लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राईनास, पालुटार, लुईटेल भन्ज्याङ, बड डाँडा, सभा चौतारा हुदै

शहीद लखन गाउँपालिकाले चालु आर्थिक बर्षको यो अवधिसम्म कूल बजेटको ३१ प्रतिशत खर्च प्रगति गरेको छ । कूल बजेटमध्य हालसम्म १९ करोड, ३० लाख छ हजार रुपैयाँ खर्च गरेको बारे

तपाई बेरोजगार हुनुहुन्छ ? कामको खोजीमा भौतारिनु भएको छ ? यदि छ र तपाई आँबुखैरनी गाउँपालिका भित्रको हुनुहुन्छ भने नजिकको वडा कार्यालयमा आवेदन दिनुहोस् । तपाईलाई एकसय दिनको रोजगारी गाउँपालिकाले

धार्चे मनास्लु पर्यटन विकास समितिले निर्माण गरेको विभिन्न संरचना अज्ञात समूहले नष्ट गरेको छ । धार्चे गाउँपालिकाको विभिन्न ठाउँमा निर्माण गरेको स्तम्भ तथा होर्डिङबोर्डहरु अज्ञात समूहले नष्ट गरेको समितिका अध्यक्ष

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ को ब्रह्माचारिणी आधारभुत विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाले अविभाबक बिहिन ८ जना विद्यार्थीलाई जनही तीन हजार पाँच सय रुपैयाँ