
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा गोरखाबाट एकजनाको उम्मेद्वारी परेको छ । गोरखा शाखाका पूर्व अध्यक्ष भीमलाल श्रेष्ठले केन्द्रीय समितिको प्रदेश सदस्य पदका लागि मनोनयन दर्ता गरेका छन् । उनी निर्मला

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । अध्यक्ष पदमा अनुपमा खनाल, दिपक श्रेष्ठ र नरहरि सापकोटाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले बताए ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका गोरखाका दुईजनासहित देशका १२ जनाको शव आइतबार नेपाल ल्याइएको छ । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा

नेकपा एमाले गोरखाले पार्टी पुनर्गठनका लागि कार्यदल निर्माण गरेको छ । शनिबार सम्पन्न बैठकले जिल्लाका ११ वटै स्थानीय तहमा कार्यदलको संयोजक तोकेको छ ।पार्टी कमिटी पुनर्गठनका लागि गोरखा नगरपालिकामा कृष्ण

गोरखाको भिमसेन पार्कमा हिजोआज आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ । भिमसेन थापाको पूर्ण कदको शालिक सहितको पार्कमा बिदाको दिन अझै धेरै मानिस आउने गरेको स्थानीय बताउँछन् । गोरखा सदरमुकामबाट

नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समितिको अध्यक्षमा धिरजबहादुर मास्के सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न भेलाले द्रव्यशाह बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष मास्केलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सात जना घाइते भएका छन् । लम्जुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका युवाहरु चढेको जीप शनिबार साँझ पौने साते

गोरखा नगरपालिकाले नगरभित्रका उत्कृष्ठ पाँच सहकारीलाई ५०/५० हजार रुपैयाँ सहित पुरस्कृत गरेको छ । नगरपालिकामा शुक्रवार आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले हिमचुली बचत तथा ऋण सहकारी गोनपा ७,

पालुङटार नगरपालिकामा फोहरमैला प्रशोधनकेन्द्र सञ्चालनमा आएको छ । वडा नं. ३ को गिद्देखोला फाँटमा निर्माण सम्पन्न प्रशोधनकेन्द्रको शुक्रबार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले उद्घाटन गरेका हुन् । छाया नेपालसँग सहकार्य गरी

गोरखाका समाजसेवी बद्रीबहादुर मास्केको जीवनकथामा आधारित पुस्तक ‘बद्री दाइ’ प्रकाशन भएको छ । घोष्ट प्रकाशनको लेखन तथा सम्पादनमा प्रकाशित बद्री दाइको बिहिबार एक समारोहका बीच साहित्य तथा संस्कृतविद सत्यमोहन जोशीले