| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

थिरभक्त श्रेष्ठले पाए सुप्रबल जनसेवाश्री

थिरभक्त श्रेष्ठले सुप्रवल जनसेवा श्री(तेस्रो) पदक हाँसिल गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित एक समारोहमा गोरखा बसपार्क निवासी श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् । गोरखा

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय सदस्य बने श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्शको केन्द्रीय कार्यसमितिमा गोरखाका भाइचन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न ७० औँ बार्षिकोत्सव तथा अधिवेशनले श्रेष्ठलाई केन्द्रीय सदस्य(जिल्ला नगर) पदमा निर्विरोध चयन गरेको हो

गण्डकी गाउँपालिकामा स्थानीय तहको क्षमता स्वःमुल्यांकन कार्यक्रम

गोरखाको गण्डकी गाउँपालिकामा स्थानीय तहको संस्थागत क्षमता स्वःमुल्यांकन सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य मन्त्रालयद्धारा स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वःमुल्यांकनको कार्यविधि २०७७ को परिधिभित्र रही

गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै चुमनुब्रीका बासिन्दा आन्दोलित

लामो समयदेखि गाउँपालिकाको कार्यालय सञ्चालन नभएको भन्दै हिमालपारिको चुमनुब्री गाउँ पालिकाका बासिन्दा आन्दोलित भएका छन् ।प्रमुख प्रशासकीय अधिकृतलगायत गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु सदरमुकाममा बस्ने र कार्यालय पनि सदरमुकामबाटै सञ्चालन गरेको भन्दै

बैशाख १०, ११ र १२ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने

बैशाख १०, ११ र १२ गते विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सिरानचोक गाउँपालिका वडा नं. ७, गोहोरेको जनकल्याण माध्यामिक विद्यालयमा

प्रवलीकरणले परम्परागत घर पुनर्जीवित गर्दै

पालुङ्टार नगरपालिका वडा नम्बर ४ को बालकृष्ण न्यौपानेको ३५ बर्ष पुरानो मौलिक घरको हालै प्रवलीकरण(रेट्रोफिटिङ) गरिएको छ । भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनको सामाजिक प्राविधिक सहजिकरणमा न्यौपाने

पोखरा सराङकोटका रमेश थापाको अमेरिकामा गोली हानी हत्या

अमेरिकी सहर टेक्ससमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ । अस्टिन प्रहरी

तनहुँ जलविद्युत् आयोजना प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिँदै

एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको

स्वर्गीय पिताको स्मृतिमा भट्टद्वारा गुरुकूलमा सहयोग

हालै स्वर्गारोहण भएका आफ्ना पिता देवीप्रसाद भट्टको १६ औँ दिन पारेर भीमसेन गाउँपालिका ५ बगुवाका भट्ट परिबारले गोरक्षनाथ वैदिक गुरुकूलका बटुकहरुलाई खाद्यान्न सामग्री तथा नगद सहयोग प्रदान गरेका छन् ।

पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन निर्माण हुदैँ (फोटो फिचर सहित)

आषिश कुमार भट्ट : गोरखाको पुरानो बसपार्क नजिकै बहुउद्देश्यीय भवनको धमाधम निर्माण भइरहेको छ । गोरखा नगरपालिका र नगर विकास कोषको साझेदारीमा उक्त भवन निर्माण भइरहेको हो ।बैशाख १५ गतेसम्म