| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गोरखा उद्योग वाणिज्य संघ क वर्गमा स्तरउन्नति

गोरखा उद्योग वाणिज्य संघ क वर्गको जिल्ला उद्योग वाणिज्य संघ हुन सफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको बिशेष बैठकबाट यस संघलाई क वर्गमा स्तरउन्नती गरेको हो । नेपाल

पत्रकार महासंघको अध्यक्षमा नरहरि सापकोटा

नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन् । गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनबर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

राष्ट्रिय जनगणना : तनहुँमा सुपरीवेक्षकका लागि १७२ छनोट

राष्ट्रिय जनगणना २०७८ का लागि तनहुँमा १७२ जना सुपरीवेक्षक छनोट भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि सुपरीवेक्षक आह्वान गरेकामा तनहुँका लागि १७२ जना सुपरीवेक्षक छनोट भएका हुन्

गण्डकी प्रदेशका माओवादी मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला

नेपाल पत्रकार महासंघको निर्वाचन आज

नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन आज(बुधबार) हुदैछ । तीनै तहको कार्यसमिति चयन गर्न देशैभर एकै दिन, एकै समय निर्वाचन हुन लागेको हो ।गोरखामा पत्रकार महासंघको जिल्ला

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
ओलीविरुद्ध अविश्वास प्रस्ताब छिट्टैः भट्टराई

प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव छिटै पेश गर्ने जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।गृह जिल्ला गोरखामा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले प्रधानमन्त्रीलाई हटाउने प्रक्रिया छिटै

काशिगाउँमा घरघरमा धारा, स्थानीय खुशी

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँमा घरघरै धारा जडान भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले हरेक घरमा

गोरखा नगरपालिकाद्वारा विपद व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

गोरखा नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धी तालिम सोमबार सम्पन्न गरेको छ । नेपाली सेनाको रिपु मर्दन गणको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।कार्यक्रममा वडा नं. ६, ८ र ९ को

मनकामनाको केबुलकार सेवा फेरि ६ दिन बन्द हुने

शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना मन्दिरामा रहेको केबुलकार सेवा फेरी ६ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही

गोरखाका ४३ कच्ची सडकलाई अस्थायी रुट पर्मिट

लामो समयदेखि अनुमतिबिना सञ्चालन भएका गोरखाका कच्ची सडकहरुले सवारी सञ्चालनका लागि अस्थायी अनुमति पाएका छन् ।अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले जिल्लामा गाडी चलिरहेका सडकहरुलाई अस्थायी अनुमति दिएको हो ।