
समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर

बिगत तीनबर्षदेखि काम सुरु हुन नसकेर बजेट फ्रिज भइरहेको रुइला नाका जोड्ने सडकको काम अब हुने भएको छ । साँढे तीन किलोमिटर सडक यही हप्तादेखि खन्न सुरु गरिने पूर्वाधार कार्यालय

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जोड्ने केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो । यसअघि चैत

संसदीय व्यवस्थाको बिकल्प खोज्न तत्काल जनमत संग्रहमा जानुपर्नेमा नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जोड दिएका छन् । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नेकपा नेता बास्तोलाले संसदीय प्रणालीको

गोरखाको शहिद लखन गाँउपालिकामा अवस्थित मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। मर्मतका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्चालनमा आउन लागेको हो। यसअघि चैत ३१
माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको

हावाहुरीले घरको छाना उँडाएकालाई गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले राहत सहयोग गरेका छन् । शुक्रबार साँझको हावाहुरीले छाना उँडाएका बारपाक सुलीकोट ८ गैरीछापका केदारनाथ पनेरुलाई राहत सामग्री प्रदान गरेका वडाअध्यक्ष

कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेर मात्र पदभार सम्हालेका प्रदेश नं. २ का प्रमुख राजेश अहिराजले शनिबार पृथ्वीनारायण शाहको जन्मस्थल गोरखाको भ्रमण गरेका छन् । विभिन्न छ वटा प्रदेशका प्रमुखरुहरुलाई पनि

पन्थडिही, कटहरे, हर्मी सडक पिच हुन अझै समय लाग्ने भएको छ । भारतीय एक्जिम वैँकको ८० करोड रुपैयाँ ऋण सहयोगमा पिच हुन लागेको सो सडकको ठेक्का प्रक्रिया अझै सुरु हुन

प्रहरीले एक फरार अभियुक्तलाई गोरखाको धुवाँकोटबाट पक्राउ गरेको छ ।भक्तपुर जिल्ला अदालतबाट एकबर्ष ११ महिना सात दिन कैद र ५० हजार रुपैयाँ जरिबाना सजायँ तोकेपछि फरार रहेका एक अभियुक्तलाई पक्राउ