| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

माटोको ढिस्कोले पुरिएर भिर्सिङमा दुईजनाको मृत्यू

सिरानचोक गाउँपालिका १ भिर्सिङको एक घरको घेराबार लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यू भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरको कम्पाउण्ड पर्खाल लगाउने क्रममा सोमबार

गोरखा नपा ३ का जनप्रतिनिधि र कर्मचारीले पाउने सेवा सुविधा कोरोना संक्रमितका लागि खर्च गर्ने

गोरखा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना अवधिभरको सेवा सुविधा वडाभित्र होम आईशोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि खर्च गर्ने भएका छन् । वडाअध्यक्ष रामबाबु बोगटी, वडा सदस्य

कोभिडको जोखिम मोलेर दुर्गममा धमाधम विकासको काम

कोभिड महामारीको त्रास भए पनि गोरखाका दुर्गम गाउँतिर धमाधम विकास निर्माणको काम भइरहेका छन् । तिब्बतको सीमानामा रहेको साम्दोबाट रुईला जोड्ने सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ । चार

गोरखा अस्पताल आइशोलेसनमा १० जनाको उपचार हुँदै

गोरखा सदरमुकाम स्थित गोरखा अस्पतालको आइशोलेसनमा १० जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालका अनुसार आइतवार दुई जना संक्रमित थपिएका र एक जना डिस्चार्ज भएपछि १० जना बाँकी रहेका

पिसिआर रिपोर्ट १० दिनसम्म नआएपछि गोरखामा एन्टिजेन परीक्षणलाई प्राथमिकता

१० दिन सम्म पिसिआर रिपोर्ट नआएपछि गोरखाका स्थानीयतहले एन्टिजेन परीक्षणलाई प्राथमिकता दिएका छन्। शनिवारसम्म गोरखाका १३ सय ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। जेठ २ गतेयता स्वाब पठाएकाहरुको रिपोर्ट

सरकारविरुद्ध आन्दोलनमा उत्रिन संयुक्त विद्यार्थी संगठनको आग्रह

सरकारले प्रतिनिधि सभा बिघटन र मध्यावधि निर्वाचनको घोषणा गरेकोप्रति गोरखाका विद्यार्थी संघ–संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् । आइतबार संयुक्त प्रेस बक्तव्य जारी गर्दै गोरखामा क्रियाशील चार विद्यार्थी संगठनले यसविरुद्ध

कोरोना संक्रमण भैहाले के गर्ने ?

विश्वभर कोरोनाभाइरस (कोभिड–१९) को महामारी शुरू भएको साढे एक वर्ष भइसकेको छ । जति त्रास शुरुमा थियो, त्यो अहिले पनि कम भएको छैन । तर कोरोनाबारे आजको दिनमा हाम्रो बुझाइ

सहरमा भन्दा गाउँमा धेरै संक्रमित, रोकथाम र स्वाब संकलन गर्न पनि मुस्किल

गोरखा नगरपालिकामा गत चैतयता कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २०२ छ । तर भीमसेनथापा गाउँपालिकामा २४३ जना संक्रमित भइसकेका छन् । पालुङटार नगरपालिकामा संक्रमितको संख्या ९५ छ तर शहीदलखन

गोरखामा १७ सय जनाको रिपोर्ट आउन बाँकी, सात सय सक्रिय संक्रमित

कोरोनाको दोस्रो लहर सुरु भएदेखि गोरखाको चुमनुब्री गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार दुईजना ललितपुरमा पिसिआर परीक्षण गरेकाहरुलाई कोरोना पुष्टि भए पनि निको भईसकेको

नाम्जुङ सेवा समाजद्धारा अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग

गोरखाको नाम्जुङ्गमा जन्मिएर देश विदेशमा रहेकाहरुले गाउँलेलाई सहयोग गरेका छन् । नाम्जुङ्ग सेवा समाजको अगुवायीमा रकम संकलन गरी अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गएिको हो । शहिद लखन गाउँपालिका